• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

हङकङका नेपालीले गरे क्यान्सर पीडितलाई आर्थिक सहयोग

June 26th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हङकङका नेपालीले गरे क्यान्सर पीडितलाई आर्थिक सहयोग

मोरङ, १२ असारः पाठेघरको क्यान्सरबाट पीडित मोरङको पथरीशनिश्चरेकी पूर्णिमाया राईको उपचार खर्चमा सहयोग पु¥याउन हङकङमा बस्दै आएका नेपालीले आर्थिक सहयोग गर्नुभएको छ ।
५५ वर्षीया क्यान्सर पीडित राईलाई ‘मोरङ कुशे शनिश्चरे हङकङ समाज’को पहलमा संकलित रु तीन लाख ७० हजार सोमबार उहाँकै निवासमा प्रदान गरिएको हो । सो रकम पथरीशनिश्चरेकै मीनप्रसाद लिम्बूले क्यान्सरपीडित राईका श्रीमान् नरबहादुर राईलाई हस्तान्तरण गर्नुभएको छ । पूर्णिमाया करीब १७ महिनायता पाठेघरको क्यान्सरबाट पीडित राई हाल काठमाडौँ क्यान्सर सेन्टरमा उपचार भइरहेको छ ।
आर्थिक अभावका कारण समयमै उपचार गर्न समस्या परेको थाहा पाएपछि हङकङमा बस्दै आएका युवराज लिम्बू ‘अमर’, रविन लिम्बू, योगराज लिम्बू, विजय लिम्बू, सन्त लिम्बू, बिजु लिम्बू, नरेश नाल्बो लगायतले पीडित राईका लागि रकम संकलन गर्नुभएको थियो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आँखा शिविरबाट झण्डै पाँच सय लाभान्वित
Next article प्रदेशकै नमूना अस्पताल बनाउन प्रदेश सरकार तयार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132128
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web