• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य राज्यमन्त्रीको पद बहाली

August 4th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य राज्यमन्त्रीको पद बहाली

हेल्थ टुडे,

काठमाडौं : डा. सुरेन्द्र यादव स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । उनले शुक्रबार साझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पद बहाली गरेका छन् । संघिय समाजवादी फोरमका नेता डा. यादव महोत्तरी ४ बाट निर्वाचित भएका थिए । फोरमको केन्द्रिय कार्यसमितिको बैठकले आफ्नो पार्टीको भागमा परेको एक राज्यमन्त्रीमा डा. यादवलाई पठाउने निर्णय गरेको थियो । केपी ओली नेतृत्वको सरकारमा यस अगाडि स्वास्थ्य तथा जनसंख्या र शहरी विकास समित दुई मन्त्री नियुक्त भइसकेका छन् । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई मन्त्रीमा बढुवा गरि भूमिव्यवस्था तथा सहकारी मन्त्रालय पठाइएको छ ।  अर्याल बिगत ५ महिनादेखि स्वास्थ्य राज्यमन्त्री थिइन । गत जेठमा उपेन्द्र यादव स्वास्थ्य मन्त्री नियुक्त भएपछि नै अर्यालको सरुवा हुने चर्चा चल्दै आइरहेको थियो ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्तनपान गराउनेको संख्यामा सुधार
Next article राजधानीमा ‘मेडिकल टुरिजम एशिया एक्स्पो’ हुने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133248
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

48
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

56
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web