• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सकहरूको आन्दोलन दुई हप्ता स्थगित

August 16th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सकहरूको आन्दोलन दुई हप्ता स्थगित

हेल्थ टुडे,

काठमाडौं, ३१ साउन  : नेपाल चिकित्सक संघले भदौ १ गतेदेखि पूर्वघोषित आन्दोलन विरामी नजाँच्ने   र चिकित्सक लाइसेन्स मेडिकल काउन्सिलमा बुझाउने आन्दोलन दुई हप्ता स्थगित गरेको छ । भोलि भदौ १ गतेदेखि नै विरामी नजाँच्ने आन्दोलनलाई संघले १५ दिनका लागि स्थगित गरेको हो ।

चकित्सकको लापरवाहीले विरामीको मृत्यु भएमा ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था संशोधन गरेर लापरबाही भए नभएको पुष्टि गर्न विशेषज्ञ समिति बनाएर छानविन गर्नुपर्ने माग संघले गरेको छ । संघले मुलुकी अपराध संहिताको ‘इलाजसम्बन्धी कसुर’सम्वन्धी व्यवस्था संशोधन गर्न माग गरेको छ ।

सरकारले कानुन संशोधन गरेर माग सम्बोधन गरेकाले १५ दिन पर्खिने संघको निर्णय छ । तर, १५ दिनमा पनि माग पुरा नभए एप्रोन र लाइसेन्स मेडिकल काउन्सिलमा बुझाउने उसको चेतावनीका छ ।

त्यसका लागि उपत्यकाका चिकित्सकहरुले संघको कार्यालय र जिल्लामा त्यहीको कार्यालय लाइसेन्स र शैक्षिक प्रमाणपत्र जम्मा गर्न चिकित्सक संघले आफ्ना सदस्यहरुलाई उर्दी जारी गरेको छ । कानुन मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै संघको मागबारे ध्यानाकर्षण भएको र आवश्यकताअनुसार संशोधन गर्ने क्रममा सम्बोधन गर्ने बताएको थियो ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article लेजर उपकरणबाट सेवा दिने पहिलो सरकारी अस्पताल–वीर
Next article प्रदेश नं २ मा क्यान्सरको उपचार गर्ने पहिलो सेन्टर स्थापना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131915
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web