• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सकहरूको आन्दोलन दुई हप्ता स्थगित

August 16th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सकहरूको आन्दोलन दुई हप्ता स्थगित

हेल्थ टुडे,

काठमाडौं, ३१ साउन  : नेपाल चिकित्सक संघले भदौ १ गतेदेखि पूर्वघोषित आन्दोलन विरामी नजाँच्ने   र चिकित्सक लाइसेन्स मेडिकल काउन्सिलमा बुझाउने आन्दोलन दुई हप्ता स्थगित गरेको छ । भोलि भदौ १ गतेदेखि नै विरामी नजाँच्ने आन्दोलनलाई संघले १५ दिनका लागि स्थगित गरेको हो ।

चकित्सकको लापरवाहीले विरामीको मृत्यु भएमा ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था संशोधन गरेर लापरबाही भए नभएको पुष्टि गर्न विशेषज्ञ समिति बनाएर छानविन गर्नुपर्ने माग संघले गरेको छ । संघले मुलुकी अपराध संहिताको ‘इलाजसम्बन्धी कसुर’सम्वन्धी व्यवस्था संशोधन गर्न माग गरेको छ ।

सरकारले कानुन संशोधन गरेर माग सम्बोधन गरेकाले १५ दिन पर्खिने संघको निर्णय छ । तर, १५ दिनमा पनि माग पुरा नभए एप्रोन र लाइसेन्स मेडिकल काउन्सिलमा बुझाउने उसको चेतावनीका छ ।

त्यसका लागि उपत्यकाका चिकित्सकहरुले संघको कार्यालय र जिल्लामा त्यहीको कार्यालय लाइसेन्स र शैक्षिक प्रमाणपत्र जम्मा गर्न चिकित्सक संघले आफ्ना सदस्यहरुलाई उर्दी जारी गरेको छ । कानुन मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै संघको मागबारे ध्यानाकर्षण भएको र आवश्यकताअनुसार संशोधन गर्ने क्रममा सम्बोधन गर्ने बताएको थियो ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रदेश नं २ मा क्यान्सरको उपचार गर्ने पहिलो सेन्टर स्थापना
Next article लेजर उपकरणबाट सेवा दिने पहिलो सरकारी अस्पताल–वीर

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134420
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web