• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 28th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डेन्टल एशोसिएसनमा डा.अधिकारी

September 16th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डेन्टल एशोसिएसनमा डा.अधिकारी

हेल्थ टुडे,

काठमाडौँ, ३१ भदौ  : देश भरिका दन्त चिकित्सकहरुको छाता संगठन नेपाल डेन्टल एशोसिएशन (एनडिए) को अध्यक्षमा दन्तरोग विशेषज्ञ डा. प्रविन्द्र अधिकारी बिजयी भएका छन् । शनिबार राती भएको मत गणनामा अधिकारी आफ्ना दुई प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्षमा बिजयी भएका हुन । उनले ३८९ मत पाएका छन् । त्यसैगरि अध्यक्षका अर्का प्रतिस्पर्धी डा. शुभित मास्केले ३३१ र डा. सेन्चेमा लिम्बूले १६८ मत पाएका छन । डा.अधिकारी जनरल प्राक्टिसनर हुन् । उनीले जाउलाखेलमा ३२ स्माइल क्लिनिक खोलेका छन् । एशोसिएसनको उपाध्यक्षमा डा. आशिष भट्टराई र महासचिवमा डा. कुम्भराज जोशी निर्वाचित भएका छन् । दुबै जना निर्विरोध निर्वाचित भएका हुन ।

त्यसै गरि कोषाध्यक्षमा ४७५ मत ल्याएर डा. अजय शाह बिजयी भएका छन भने सहसचिवमा डा. जोह गुरुङ ४७८ मतका साथ बिजयी भएका छन् । सदस्यहरुमा ६९० मत ल्याएर डा. सन्तोष अधिकारी, ५९६ मत ल्याएर डा. स्वेता सिह, ५३३ मतका साथ डा. सूर्यनारायण पुन र ४२२ मत ल्याएर डा. कृष्णप्रसाद रेग्मी बिजयी भएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सकको अभाव–बिरामीको उपचारमा समस्या
Next article प्रसूति केन्द्र नहुँदा सुरक्षित प्रसूतिमा समस्या

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132636
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

32
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web