• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

रिदम न्यूरोसाइकियाट्रीको तेश्रो वार्षिकोत्सव सम्पन्न

February 4th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रिदम न्यूरोसाइकियाट्रीको तेश्रो वार्षिकोत्सव सम्पन्न

हेल्थ टुडे,

ललितपुर, २१ माघ : जावलाखेल एकान्तकुनामा रहेको रिदम न्यूरोसाइकियाट्री अस्पताल एण्ड रिसर्च सेन्टरले सोमबार आफ्नो तेश्रो वार्षिकोत्सव मनाएको छ । ललितपुर महानगर पालिकाका मेयर चिरीबाबु महर्जन, उपमेयर गिता शाक्य, नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ लगायतको सहभागितामा वार्षिकोत्सब सम्पन्न भएको हो । कार्यक्रममा रिदम न्यूरोसाइकियाट्री अस्पताल एण्ड रिसर्च सेन्टरका कोअर्डिनेटर डा. प्रभाकर पोखरेलले अस्पतालप्रति विरामीले देखाएको विश्वासले आफूहरुलाई मानसिक रोग पहिचान र उपचारमा सफलता हासिल गर्न सक्षम भएको बताए । चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले मानसिक रोगीको उपचारमा अस्पतालले पुर्याइरहेको सेवा उदाहरणिय भएको बताउदै यस बिषयमा वृहत जनचेतना फैलाउनु आवश्यक रहेकोमा जोड दिए । यसै गरि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाका डा. बाशुदेब कार्कीले सुगममा मात्र केन्द्रित नभएर  दुर्गम क्षेत्रमा पनि मानसिक समस्या बिकराल रहेकोले दुर्गममा पनि जनचेतना र उपचार उपलब्ध गराउनु पर्ने बताए । अस्पतालका निर्देशक डा. रितेश थापाले अस्पतालले मानसिक रोगको उपचार र अनुसन्धानमा अझ बढी प्रभावकारी ढंगले अगाडि बढ्ने बताए । 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कैलालीमा एचआईभीका कारण ७ जनाको ज्यान गयो  
Next article सिकल सेल एनिमियाको छुट्टै अस्पताल बनाउन माग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132383
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

42
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

35
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web