• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

रिदम न्यूरोसाइकियाट्रीको तेश्रो वार्षिकोत्सव सम्पन्न

February 4th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रिदम न्यूरोसाइकियाट्रीको तेश्रो वार्षिकोत्सव सम्पन्न

हेल्थ टुडे,

ललितपुर, २१ माघ : जावलाखेल एकान्तकुनामा रहेको रिदम न्यूरोसाइकियाट्री अस्पताल एण्ड रिसर्च सेन्टरले सोमबार आफ्नो तेश्रो वार्षिकोत्सव मनाएको छ । ललितपुर महानगर पालिकाका मेयर चिरीबाबु महर्जन, उपमेयर गिता शाक्य, नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ लगायतको सहभागितामा वार्षिकोत्सब सम्पन्न भएको हो । कार्यक्रममा रिदम न्यूरोसाइकियाट्री अस्पताल एण्ड रिसर्च सेन्टरका कोअर्डिनेटर डा. प्रभाकर पोखरेलले अस्पतालप्रति विरामीले देखाएको विश्वासले आफूहरुलाई मानसिक रोग पहिचान र उपचारमा सफलता हासिल गर्न सक्षम भएको बताए । चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले मानसिक रोगीको उपचारमा अस्पतालले पुर्याइरहेको सेवा उदाहरणिय भएको बताउदै यस बिषयमा वृहत जनचेतना फैलाउनु आवश्यक रहेकोमा जोड दिए । यसै गरि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाका डा. बाशुदेब कार्कीले सुगममा मात्र केन्द्रित नभएर  दुर्गम क्षेत्रमा पनि मानसिक समस्या बिकराल रहेकोले दुर्गममा पनि जनचेतना र उपचार उपलब्ध गराउनु पर्ने बताए । अस्पतालका निर्देशक डा. रितेश थापाले अस्पतालले मानसिक रोगको उपचार र अनुसन्धानमा अझ बढी प्रभावकारी ढंगले अगाडि बढ्ने बताए । 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कैलालीमा एचआईभीका कारण ७ जनाको ज्यान गयो  
Next article सिकल सेल एनिमियाको छुट्टै अस्पताल बनाउन माग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133088
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

45
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

47
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web