• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

धरानमा फैलिएको डेङ्गु नियन्त्रण हुन सकेन, एकैदिन थपिए ८९ जना नयाँ बिरामी

June 12th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
धरानमा फैलिएको डेङ्गु नियन्त्रण हुन सकेन, एकैदिन थपिए ८९ जना नयाँ बिरामी

हेल्थ टुडे,
धरान,२९ जेठः करिब ५ साताअघिदेखि सुनसरीको धरान उपमहानगरपालिकामा फैलिएको डेङ्गुको प्रकोप नियन्त्रण बाहिर गरेको छ । तर, सरकारले भने प्रकोप नियन्त्रण बाहिर नगएको दावी गरिरहेको छ । मंगलबार मात्रै एकै दिनमा ८९ बिरामी थपिएका छन् । सोमबारसम्म ३६८ जना सङ्क्रमित रहेका थिए ।

मंगलबारसम्म धरानमा एक हजार चार सय व्यक्तिको रगत परीक्षण गर्दा ४५७ डेङ्गु सङ्क्रमित देखिएका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा राजकुमार रौनियारले प्रतिष्ठानमा डेङ्गुसम्बन्धीका विज्ञ चिकित्सक भएकाले उपचारमा कुनै समस्या नभएको दावी गरेका छन् । डेङ्गुको सेरोटाइपिङ (प्रकार) छुट्याउने मेसिन सहयोगका लागि अस्पतालको पहलमा अमेरिकाको एक युनिभर्सिटीलाई पत्राचार गरिएको प्रतिष्ठानले जनाएको छ ।

डेङ्गुको जिवाणु पत्ता लगाउन ल्याब टेष्टका लागि किट कम आउने गरेकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई प्रयाप्त किट पठाउन र आवश्क किट रिजर्भ राख्न धरानका जनप्रतिनिधिले आग्रह गरेका छन् । प्रतिष्ठानले धरान उपमहानगरलाई डेङ्गुको महामारी क्षेत्र घोषणा गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article लिचीः मुटुको समस्या, मधुमेह, मृगौला र क्यान्सर रोगविरुद्ध प्रभावकारी
Next article तातो हावा ‘लु’ ले  तराईका ५० प्रतिसत बासिन्दामा स्वास्थ्य समस्या

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

Jul 30th 12:00 PM
समाचार

दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा

Jul 30th 10:33 AM
समाचार

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133787
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

140
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

121
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web