• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 19th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदको लागि ११ जनाको दरखास्त

August 1st, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदको लागि ११ जनाको दरखास्त

हेल्थ टुडे,
काठमाडौ,१६ साउनः बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्नको लागि ११ जना डाक्टरले दरखास्त दिएका छन् । खुल्ला प्रतिस्पर्धाबाट उपाध्यक्ष नियुक्त गर्न सरकारले गठन गरेको सिफारिस समिति समक्ष उनीहरुले दरखास्त दिएका हुन् । समितिले पहिलो पटक निकालेको सूचना समयावधिमा दरखास्त दिएकाहरुको दरखास्त रद्ध गरि नयाँ सूचना निकालेर साउन १५ गतेसम्मको म्याद तोकेको थियो ।

स्रोतका अनुसार अघिल्लो पटक अयोग्य भन्दै दरखास्त नै रद्धमा परेका प्राडा श्रीकृष्ण गिरि, प्राडा रमेशप्रसाद सिंह, डा निलमणि उपाध्याय, प्राडा पारसकुमार पोखरेल र प्राडा प्रमोदकुमार शर्माले पुनः दरखास्त दिएका छन् । यस्तै, दरखास्त दिने नयाँ अनुहारमा प्राडा सुरेन्द्र शेरचन, प्राडा शम्भुकुमार पहारी, प्राडा जेएन पाण्डे हिमाली, प्राडा यहुनचन्द्र सिवाकोटी, प्राडा तरुण पौडेल र प्राडा राजेन्द्रप्रसाद साह रहेका छन् ।

गत चैत ४ गते बसेको आयोगको पहिलो बैठकले लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको संयोजकत्वमा आयोगको कार्यकारी अधिकार रहने उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो। राष्ट्रिय चिकित्सा शिक्षा ऐनअनुसार सिफारिस समितिमा लोकसेवा आयोगको अध्यक्ष संयोजक रहने व्यवस्था छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ‘जेष्ठ नागरिक पोषणभत्ता’ कार्यक्रम सुरु
Next article उपचारको क्रममा सुत्केरीको मृत्यु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 19th 6:30 AM
समाचार

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन पास भएपछि सुदूरपश्चिमवासी खुशी

May 17th 3:56 AM
समाचार

अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

May 17th 3:28 AM
समाचार

फुड सप्लिमेन्ट खाद्य प्रविधि विभागले हेर्छ, कसैको हस्तक्षेप स्विकार्य छैन : कृषि मन्त्री

May 15th 4:13 PM
समाचार

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी

May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

May 6th 9:42 AM
समाचार

न्याम्सको २३ औं वार्षिकोत्सवमा राष्ट्रपति पौडेलले भने, चिकित्सक विदेसिनु चिन्ताको विषय

May 3rd 9:21 AM
बिशेषज्ञ लेख

सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

May 2nd 5:58 AM
समाचार

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131512
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web