• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 4th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
पोषण

‘जेष्ठ नागरिक पोषणभत्ता’ कार्यक्रम सुरु

July 31st, 2019 पोषण 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
‘जेष्ठ नागरिक पोषणभत्ता’ कार्यक्रम सुरु

हेल्थ टुडे,
विराटनगर,१५ साउनः विराटनगर महानगरपालिकाले ‘जेष्ठ नागरिक पोषणभत्ता’ कार्यक्रम सुरु गरेको छ । महानगरपालिका वडा नं–३ निवासी १०१ वर्षीय नारायणप्रसाद रेग्मीलाई रु १२ हजार प्रदान गरी मंगलबारदेखि महानगरपालिकाले पोषण भत्ता अभियान सुरु गरेको हो ।

महानगरप्रमुख भीम पराजुली र वडाध्यक्ष विनोद बस्नेत घरमै पुगेर ज्येष्ठ नागरिक रेग्मीलाई भत्ता प्रदान गरेका हुन् । उनीहरुसंगै गएका चिकित्सकले रेग्मीको स्वास्थ्य परीक्षणसमेत गरेका छन् । यस्तै, महानगरका प्रमुखको टोलीले वडा नं ३ निवासी ९३ वर्षीय कृष्णकुमार न्यौपानेको घरमै पुगेर रु १२ हजार भत्ता उपलब्ध गराएका छन् ।

महानगरपालिकाले ८४ वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई पोषण भत्ताबापत मासिक रु एक हजार उपलब्ध गराउने निर्णय अनुसार एकमुष्ट रु १२ हजार प्रदान गरेको हो । महानगरपालिकाले चाँडै नै निःशुल्क आँखा शिविर सञ्चालन गरी ८४ वर्ष र त्यो भन्दामाथी उमेरका ज्येष्ठ नागरिकलाई निःशुल्क चस्मा उपलब्ध गराउने र एक चिकित्सकलाई घरदैलोमै पु¥याएर स्वास्थ्य जाँच गरिने तयारी गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वायु प्रदूषणका कारण सोच्ने क्षमतामा ह्रास
Next article राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदको लागि ११ जनाको दरखास्त

Health Today Nepal

Related Posts

पोषणसम्बन्धी सचेतना अभियान शुरु

पोषणसम्बन्धी सचेतना अभियान शुरु

स्वस्थ जीवनका लागि सन्तुलित आहार

स्वस्थ जीवनका लागि सन्तुलित आहार

काजु खानुका फाइदा यस्ता छन

काजु खानुका फाइदा यस्ता छन

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131641
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web