• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 29th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोरियाले नेपालमा नेसनल हेल्थ इन्सुरेन्स सपोर्ट प्रोजेक्ट सञ्चालन गर्ने

October 27th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोरियाले नेपालमा नेसनल हेल्थ इन्सुरेन्स सपोर्ट प्रोजेक्ट सञ्चालन गर्ने

हेल्थ टुडे,
काठमाडौ,१० कात्तिकः स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन दक्षिण कोरियाले नेपालमा नेसनल हेल्थ इन्सुरेन्स सपोर्ट प्रोजेक्ट सञ्चालन गर्ने भएको छ। नेपालमा २०७२ सालबाट स्वास्थ्य बीमा कार्यक्रम सुरू भएको थियो । त्यसमा दक्षिण कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) ले सन् २०१३ सालदेखि  सहयोग गर्दै आएको थियो।

अब, सन् २०१९ अक्टोबरदेखि भने नेपालको स्वास्थ्य बीमा कार्यक्रमलाई सघाउन कोइका र नेसनल हेल्थ इन्सुरेन्स प्रोग्राम (एनएचआइएस), कोरियाले संयुक्त रूपमा नेसनल हेल्थ इन्सुरेन्स सपोर्ट प्रोजेक्ट सञ्चालन गर्ने भएको हो ।

नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सुरू भएको चार वर्ष बितिसकेको छ। तर, त्यसको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन। सरकार तथा बोर्डले चालू आर्थिक वर्षभरिमा सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम पुर्‍याउने बताएको भएपनि हालसम्म ४९ वटा जिल्लामा मात्र कार्यक्रम सुरू भएको छ ।

दक्षिण कोरियाको उक्त प्रोजेक्ट अन्तर्गत कोरियाका कर्मचारी नेपालमै बसेर नेपालको स्वास्थ्य बीमा कार्यक्रमलाई सहयोग गर्ने जनायएको छ । उनीहरूले नेपालमा लागू भएको स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन नीतिगत सुधार, कार्यक्रममा सहभागिको क्षमता वृद्धि र नेपालको स्वास्थ्य बीमाको प्रभावकारिताको विषयमा अध्ययन गर्ने तथा त्यसमा जनसहभागिता वृद्धिको कार्यकम सञ्चालन गर्ने उक्त परियोजनाले जनाएको छ । परियोजना सन् २०२० को डिसेम्बरसम्म चल्ने जनाइएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नर्भिकको अत्याधुनिक भवन शिलान्यास, सबै प्रदेशमा विशिष्ट हस्पिटल निर्माण योजना
Next article चिकित्सकको अभावले जिल्ला अस्पताल बैतडीको सेवा प्रवाह प्रभावित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132637
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web