• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कैलालीका युवक पनि कोरोना संक्रमणबाट निको भएर घर फर्के

April 19th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कैलालीका युवक पनि कोरोना संक्रमणबाट निको भएर घर फर्के

हेल्थ टुडे,
कैलाली, ७ वैशाख: सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत २१ बर्षिय कोरोना संक्रमित युवक निको भएर आज घर फर्केका छन । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ बर्षिय युवकको दोस्रो र तेस्रो पटक गरिएको कोरोना संक्रमण परिक्षणको नतिजा नेगेटिभ आएपछि उनलाई आजै अस्पतालले डिस्चार्ज गरेको हो ।
पहिलो रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका उनको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालमा प्रवक्ता डा. जगदीश जोशीले बताए । भारतबाट चैत ११ गते घर फर्किएका उनलाई कैलालीको प्रतापपुर क्वारेन्टाइनमा ११ दिन बसेपछि कोरोना पुष्टि भएको थियो । नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा उनी १३ गतेदेखि बसेका थिए । ११ दिन क्वारेन्टाइनमा र १३ दिन आइसोलेसन बसेका उनी घर फर्केका हुन । चैत २२ गते नमुना परिक्षण गर्दा कोरोना पोजेटिभ देखिए पछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । नेपालमा कोरोना संक्रमण भएर निको भएका उनी चौथो व्यक्ति हुन । हिजो मात्र काठमाडौं र बाग्लुडबाट दुई जनालाई डिस्चार्ज गरिएको थियो । सेती प्रादेशिक अस्पतालमा अब ४ जना कोरोना संक्रमितको उपचार भइरहको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका
Next article बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सय शैय्याको कोरोना उपचार केन्द्र

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133132
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

40
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

37
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web