• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोभिड युनिफाइड केन्द्रीय अस्पतालमा नव नियुक्त प्रमुख प्रशासकीय अधिकारी डा. बस्नेतको पदबहाली

August 3rd, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोभिड युनिफाइड केन्द्रीय अस्पतालमा नव नियुक्त प्रमुख प्रशासकीय अधिकारी डा. बस्नेतको पदबहाली

हेल्थ टुडे,
काठमाडौं,१९ साउन : कोभिड युनिफाइड केन्द्रीय अस्पताल ( वीर ) को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएका डा. भुपेन्द्र बस्नेतले पद बहाली गरेका छन् । उनलाई आजै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत कार्यभार सम्हालीरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेका थिए ।

वीर अस्पतालमा कार्यरत डा. बस्नेतले वीर अस्पतालको निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन् । यस अधिका प्रमुख प्रशाकीय अधिकारी डा. जागेश्वर गौतमलाई परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ । डा. बस्नेतले अहिलेको प्रमुख चुनौति कोरोना भाइरसको संक्रमण कम गर्ने भएकोले आफ्नो ध्यान त्यसतर्फ बढी रहने प्रतिकृया दिएका छन् । सरल स्वभावका डा. बस्नेत वीरका अहिलेसम्मका पूर्व निर्देशकहरुमध्ये सफल निर्देशकको रुपमा आफ्नो छवि बनाउन सफल छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. बिच्छा
Next article पूर्व प्रधानमन्त्री झलनाथ खनालको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133217
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

48
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

46
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web