• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बिच्छा भए प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकार

October 28th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बिच्छा भए प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकार

हेल्थ टुडे,

काठमाडौँ, ११ कार्तिक : स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. आरपी बिच्छा प्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य सल्लाहकार नियुक्त भएका छन् । उनी पाँच दिन अगाडि मात्र विभागको महानिर्देशकबाट विदा भएका थिए । उमेर हदका कारण महानिर्देशकबाट बिदा भएका डा. बिच्छालाई सरकारले दुई वर्ष विशेषज्ञका रुपमा सेवा अवािध थपेको थियो । डा. बिच्छा वरिष्ठ बालरोग विज्ञ हुन । उनले स्वास्थ्य सेवा विभागको महानिर्देशक देखि स्वास्थ्य मन्त्रालय मातहतका विभिन्न अस्पताल र महासाखाको निर्देशक भएर काम गरेका छन् । २०६८ सालमा पूर्व प्रधानमन्त्री झलनाथ खनाले पूर्व स्वास्थ्य सचिव डा. दीर्घसिंह बमलाई आफ्नो स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेका थिए । त्यसपछिका प्रधानमन्त्रीहरुले आफ्नो निजी चिकित्सक नियुक्त गरे पनि स्वास्थ्य सल्लाहकार नियुक्त गरेका थिएनन् । डा. बिच्छाले प्रधानमन्त्रीलाई स्वास्थ्यका विविद् पक्षमा सल्लाह दिने छन ।

Program Descargar

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पुन : डा. दीपेन्द्ररमण, डा. बिच्छाले गरे स्वागत
Next article स्थापना भएको एक दशकमा बल्ल सुरु हुने भयो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएसको पढाई, मंसिर १९ गतेदेखि कक्षा सञ्चालन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132898
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web