• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सक संघको अध्यक्षमा प्रजातान्त्रिक समूहबाट डा. अनिलविक्रम कार्की उम्मेदवार

December 18th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सक संघको अध्यक्षमा प्रजातान्त्रिक समूहबाट डा. अनिलविक्रम कार्की उम्मेदवार

हेल्थ टुडे,
काठमाडौं, ३ पुष : नेपाली चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघको आगामी नेतृत्वका लागि प्रजातान्त्रिक समूहबाट डा. अनिलविक्रम कार्की अध्यक्षको आधिकारिक उम्मेदवार भएका छन् । प्रजातान्त्रिक चिकित्सक समूहको आइतबारको बैठकले डा कार्कीलाई संघको अध्यक्षमा उठाउने निर्णय गरेको हो । कार्की चिकित्सक संघको उपाध्यक्ष हुन ।

प्रजातान्त्रिक समूहबाट डा कार्कीसका अलावा संघका पूर्व महासचिव डा भूपेन्द्र बस्नेत र वर्तमान महासचिव डा बद्री रिजाल पनि आकांक्षी थिए । उक्त समूहले महासचिवमा डा सञ्जिव तिवारीलाई उम्मेदवार बनाइने निर्णय गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सक संघमा प्रजातान्त्रिक समूहबाट वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष सहित ७ पदाधिकारी निर्विरोध
Next article डा. पदमराज पन्तको अध्यक्षतामा नेसोगको नयाँ समिति

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

Jul 30th 12:00 PM
समाचार

दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा

Jul 30th 10:33 AM
समाचार

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन

Jul 30th 9:09 AM
समाचार

स्वास्थ्य बीमा बोर्डका नव नियुक्त अध्यक्ष डा.सुभाष प्याकुरेल को हुन ?

Jul 29th 9:23 AM
समाचार

चिकित्सा शिक्षा सुधारका कार्यक्रमलाई प्राथमिकता, आयोगद्वारा ६ अर्ब ५५ करोडको बजेट पारित

Jul 29th 7:00 AM
समाचार

चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरुद्वारा माइतिघरमा विरोध प्रदर्शन

Jul 28th 12:02 PM
समाचार

आन्दोलनरत चिकित्सकको माग तत्काल सम्बोधन गर्न कांग्रेसको आग्रह

Jul 27th 1:35 PM
समाचार

औषधिपुरकको परिभाषाप्रति फ्यानक्यानको आपत्ति, सरोकारवालासँग थप छलफल गर्न सरकार तयार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133676
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

128
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

122
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web