• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सक संघमा प्रजातान्त्रिक समूहबाट वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष सहित ७ पदाधिकारी निर्विरोध

December 25th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सक संघमा प्रजातान्त्रिक समूहबाट वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष सहित ७ पदाधिकारी निर्विरोध

हेल्थ टुडे,
काठमाडौं, १० पुष : चिकित्सक संघको निर्वाचनका प्रजातान्त्रिक समूहबाट ७ पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । संघको वरिष्ठ उपाध्यक्ष, तीन जना प्रदेश उपाध्यक्ष, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सहसचिवहरु निर्विरोध निर्वाचित भएका छन्।
वरिष्ठ उपाध्यक्षमा डा बद्री रिजाल, उपाध्यक्ष (प्रदेश १)मा डा विपेश आचार्य, उपाध्यक्ष (लुम्बिनी)मा डा नन्दाकुमारी गुरुङ र उपाध्यक्ष (कर्णाली प्रदेश) डा केशरबहादुर ढकाल निर्विरोध निर्वाचित भएका हुन्।
यसैगरी, कोषाध्यक्षमा डा प्रमोद जोशी, सहकोषाध्यक्षमा डा विक्रान्त ढकाल र सह–सचिव पदमा डा लिजन महर्जन निर्विरोध निर्वाचित हुने भएका छन्।
निर्विरोध निर्वाचित हुनेहरु सबै प्रजातान्त्रिक प्यानलका हुन्।
सदस्यका उम्मेदवार डा कुम्भराज जोशीले शनिबार संघको कार्यालयमा पुगेर सदस्य पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्।
डा जोशीले उम्मेदवारी फिर्ता लिएपछि अब सदस्य पदमा १४ जनाको प्रतिस्पर्धा हुने देखिन्छ। ६ सदस्य पदका लागि १५ जनाले उम्मेदवारी दिएका थिए। निर्वाचनका लागि शनिबारसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो।

अध्यक्ष पदका लागि प्रजातान्त्रिक समूहबाट डा अनिल विक्रम कार्कीले उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्ष पदका लागि प्रगतिशील समूहबाट डा सन्तोष पौडेलले उम्मेदवारी दर्ता गराएका छन्।

प्रजातान्त्रिक समूहबाट को–को भए निर्विरोध निर्वाचित?

वरिष्ठ उपाध्यक्ष, डा वद्री रिजाल

उपाध्यक्ष (प्रदेश १), डा डा विपेश आचार्य
उपाध्यक्ष (लुम्बिनी) , डा नन्दाकुमारी गुरुङ
उपाध्यक्ष (कर्णाली प्रदेश), डा केशरबहादुर ढकाल

कोषाध्यक्ष डा प्रमोद जोशी

सह–कोषाध्यक्ष, डा विक्रान्त ढकाल

सह–सचिव, डा लिजन महर्जन

संघको निर्वाचन माघमा हुने छ । माघको पहिलो साता उपत्यका बाहिर र तेस्रो साता काठमाडौं उपत्यकामा मतदान हुनेछ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल चिकित्सक संघ निर्वाचन : लोकतान्त्रिक समूहको १७ वटा अजेण्डा सार्वजनिक
Next article चिकित्सक संघको अध्यक्षमा प्रजातान्त्रिक समूहबाट डा. अनिलविक्रम कार्की उम्मेदवार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134247
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

150
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

124
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web