• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अंग प्रत्यारोपण समितिको अध्यक्षमा डा पुकारचन्द्र श्रेष्ठ नियुक्त

July 11th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अंग प्रत्यारोपण समितिको अध्यक्षमा डा पुकारचन्द्र श्रेष्ठ  नियुक्त

हेल्थ टुडे,
काठमाडौं, २६ असार : सरकारले अंग प्रत्यारोपण समितिको अध्यक्षमा सहिद धर्मभक्त राष्टिय प्रत्यरोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक समेत रहेका अंग प्रत्यारोपण विज्ञ डा.पुकारचन्द्र श्रेष्ठलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले समितिको अध्यक्षमा डा श्रेष्ठसहित तीन जना सदस्य नियुक्त गरेको हो।
समितिको सदस्यहरुमा डा महेश सिग्देल, डा प्रवीणविक्रम थापा र डा महेश अधिकारीलाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको सिफारिसमा अध्यक्ष र सदस्यहरुलाई नियुक्त गरिएको हो । समिति गठन नहुदा लामो समयदेखि अंग प्रत्यारोपणसँग सम्बन्धित धेरै काम रोकिएका थिए ।
समितिमा ८ महिनादेखि अध्यक्ष र सदस्यहरु रिक्त थिए। स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्यमा लामो समयदेखि अड्किएका काम छिटो छरितो ढंगले गरिरहेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रुपन्देहीमा औषधि खाएर गर्भपतन गराउने बढी, जथाभावी औषधि नखान विज्ञको सुझाव
Next article एनएमए र डब्लूएचओको अगुवाईमा ‘स्वास्थ्य पत्रकारिताको पाठ्यक्रम’ तयार, स्वास्थ्यमन्त्रीले गरे अनुमोदन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

Jul 30th 12:00 PM
समाचार

दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा

Jul 30th 10:33 AM
समाचार

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन

Jul 30th 9:09 AM
समाचार

स्वास्थ्य बीमा बोर्डका नव नियुक्त अध्यक्ष डा.सुभाष प्याकुरेल को हुन ?

Jul 29th 9:23 AM
समाचार

चिकित्सा शिक्षा सुधारका कार्यक्रमलाई प्राथमिकता, आयोगद्वारा ६ अर्ब ५५ करोडको बजेट पारित

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133754
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

140
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

132
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web