• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 8th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बाग्मती प्रदेशले पनि घोषणा गर्यो विपन्नका लागि ८०१ शैया नि:शुल्क

August 9th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बाग्मती प्रदेशले पनि घोषणा गर्यो विपन्नका लागि ८०१ शैया नि:शुल्क

हेल्थ टुडे,
काभ्रेपलाञ्चोक, २४ साउन : बागमती प्रदेशले पनि आफू मातहतका प्रादेशिक अस्पतालका ८०१ जनरल बेड विपन्नका लागि नि:शुल्क गरेको छ । धुलिखेलका बुधबार आयोजित कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश मातहतका ८०१ शैया विपन्न विरामीका लागि नि:शुल्क गरेको घोषणा गरेका हुन । बाग्मती प्रदेशका स्थानिय निकायहरुका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत र स्वास्थ्य साखा प्रमुखहरुका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ को प्रदेश स्तरीय सार्वजनिकीकरण कार्यक्रम बाग्मती प्रदेशका स्वास्थ्य मन्त्रीले उक्त घोषणा गरेका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सुरु गरेको विपन्नका लागि नि:शुल्क गर्ने अभियान जनहितका लागि आवश्यक भएकाले बाग्मती प्रदेशले पनि सुरु गरेको मन्त्री जोशीले बताए । स्वास्थ्य मन्त्री बस्नेतले विपन्नका लागि सरकारी अस्पतालका शैया निुशल्क गर्ने अभियान सुरु गरेका छन् । जस अन्तरगत स्वास्थ्य मन्त्रालय मातहतका संघीय अस्पतालका ३ हजार ५ सय २३ शैया नि:शुल्क गराइसकेका छन् । मन्त्री बस्नेतले बाग्मती प्रदेशसँगै सबै प्रदेशले यो अभियानलाई अगाडि बढाउने विश्वास व्यक्त गरे ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डब्लूएचओको दक्षिण पूर्वी एसिया क्षेत्रको निर्देशकमा नेपालका आचार्यको उम्मेदवारी
Next article स्वास्थ्य मन्त्री बस्नेत निकै ‘ इनरजेटिक एण्ड डाइनामिक ’ मन्त्री हुन : प्रधानमन्त्री

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132179
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web