• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सा शिक्षाका विद्यार्थीद्वारा राजधानी केन्द्रित आन्दोलन सुरु

November 6th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सा शिक्षाका विद्यार्थीद्वारा राजधानी केन्द्रित आन्दोलन सुरु

हेल्थ टुडे,
काठमाडौ,२० कात्तिकः मेडिकल कलेजले अवैध रकम असुलेको विरोधमा चिकित्सा शिक्षाका विद्यार्थीहरुले राजधानी केन्द्रित आन्दोलन सुरु गरेका छन् । चिकित्सा शिक्षाको एमबीबीएस तहको शुल्क सरकारले तोकेभन्दा बढी लिएपछि करिब तीन महिनादेखि आन्दोलनरत विद्यार्थीहरुले मंगलबारबाट राजधानी केन्द्रित आन्दोलनमा सुरु गरेका हुन् ।

चितवन मेडिकल कलेज, नेशनल मेडिकल कलेज, युनिर्भसल मेडिकल कलेज, गण्डकी मेडिकल कलेजलगायतका विद्यार्थीहरुले सरकारले तोकेको भन्दा बढी असुल गरेको रकम मेडिकल कलेजले फिर्ता गनुपर्ने, विद्यार्थीलाई मानसिक तनाव दिन नपाउने र परीक्षा सार्नुपर्ने लगायतका माग राख्दै आएका थिए ।

तर, सोमबार चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले अर्को निर्णय नभएसम्मका लागि २० गते हुने भनिएका सम्पूर्ण नियमित र पुन.परीक्षा स्थगन भएको र संशोधित परीक्षा तालिका यथाशिघ्र प्रकाशनमा ल्याइने व्यहोरासमेत सबैलाई सूचित गर्ने सूचना जारी गरेको छ ।

सरकारले नयाँ शैक्षिक सत्र २०७६–७७ का लागि चिकित्सा शिक्षाको स्नातक तहअन्तर्गत एमबीबीएस र बीडीएस कार्यक्रमका लागि उपत्यकाभित्र एमबीबीएस अध्ययन गर्न रु ४० लाख २३ हजार २५० र उपत्यका बाहिर रु ४४ लाख ३६ हजार २५ शुल्क आयोगले निर्धारण गरेको छ ।

मेडिकल कलेज सञ्चालकले गुण्डा लगाएर कुटपिट गरेको, सरकारले कलेज सञ्चालकलाई कारबाही गर्नुको सट्टा उल्टै पुरस्कृत गरेको आन्दोलनरत विद्यार्थीको आरोप छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डडेल्धुरा पुगेर डा.केसीले थाले १७ औँ अनशन
Next article डा.केसीको सत्याग्रहलाई नेपाली कांग्रेस डडेल्धुराको समर्थन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131639
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web