• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा.केसीको सत्याग्रहलाई नेपाली कांग्रेस डडेल्धुराको समर्थन

November 6th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा.केसीको सत्याग्रहलाई नेपाली कांग्रेस डडेल्धुराको समर्थन

हेल्थ टुडे,
डडेल्धुरा,२० कात्तिकः १७ औं पटक डडेल्धुरामा अनसन थालेका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको सत्याग्रहलाई नेपाली कांग्रेस डडेल्धुराले समर्थन जनाएको छ । गरिब निमुखा नेपाली जनताहरुको मागको नेतृत्व गरी डा.केसी सरकारसँग लड्दै आएको र सरकारले यथाशीघ्र माग सम्बोधन गर्नु पर्ने भन्दै कांग्रेसले सत्याग्रहमा समर्थन जनाएको हो ।

कांग्रेस जिल्ला कार्यसमिति सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल लगायत जिल्ला कार्य समिति पदाधिकारी, महाधिवेशन प्रतिनिधी, नेवि संघका नेता कार्यकर्ता मंगलबार दिउँसो डा. केसीले सत्याग्रह बसेको घरमा पुगी माग सम्बोधनका पक्षमा समर्थन जनाएका हुन् ।

यसैबीच, अनसनरत डा.केसीले जनतामुखी र बिधानमुखी ऐन नहुञ्जेल आफु लड्ने बताएका छन्। सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा पुगि सत्याग्रह थालेका डा.केसीले नागरिक र चिकित्सक हैसियतले समस्या सामाधानका लागि सरकारसंग लड्ने कर्तव्य भएको बताउँदै उनले जनतामुखी र बिधानमुखी ऐन नबन्दासम्म आफू लड्ने बताएका हुन् ।

चिकित्सा शिक्षाका विकृति विसंगति अन्त्य गर्नु पर्नेमा सरकार उल्टै निजी मेडिकल कलेजका ज्यादती संरक्षणमा लागेको डा. केसीको आरोप छ । उनले आफ्ना माग सम्बोधन नभए अझै कडा खालका माग अघि सार्ने चेतावनी दिए। आफूसँग सहमति गर्दै जाने तर कार्यान्वयन नगर्ने परिपाटीका कारण चिकित्सा शिक्षामा विकृति मौलाउँदै गएको उनको आरोप छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सा शिक्षाका विद्यार्थीद्वारा राजधानी केन्द्रित आन्दोलन सुरु
Next article सुदूरपश्चिम प्रदेशद्वारा स्वास्थ्य संस्थालाई आधुनिक सुविधायुक्त १६ वटा एम्बुलेन्स हस्तान्तरण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132544
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web