• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सा शिक्षा आयोगमा चार जना निर्देशक नियुक्त (जिम्मेवारीसहित)

November 23rd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सा शिक्षा आयोगमा चार जना निर्देशक नियुक्त (जिम्मेवारीसहित)

हेल्थ टुडे,
काठमाडौ,६ मंसिरः चिकित्सा शिक्षा आयोगमा निर्देशक सिफारिस समितिले सिफारिस गरेका चार जना निर्देशक नियुक्त भएका छन्। आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीले चार जना निर्देशकलाई नियुक्त गरेका हुन्।
आयोगको निर्देशकमा क्रमश डा.दीलिप शर्मा, डा.रमेश आचार्य, डा.संगरत्न बज्राचार्य र डा.आरती शाह नियुक्त भएका हुन्। नियुक्तिसंगै उनीहरुको जिम्मेवारी पनि तोकिएको छ ।
आयोगका उपाध्यक्ष गिरीका अनुसार आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालयमा डा.दीलिप शर्मा, योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयमा डा.रमेश आचार्य, परीक्षा निर्देशनालयमा डा.संगरत्न बज्राचार्य र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजमा डा.आरती शाहलाई जिम्मेवारी दिइएको छ।
डा.गिरीले आयोगका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शपछि निर्देशक नियुक्त गरेको जानकारी दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आरथ्रोस्कोपी शल्यक्रिया सेवा सुरु
Next article एसआरएलको १०औ बार्षिकोत्सव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134422
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web