• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चुरोट र सूर्तीजन्य पदार्थमा स्वास्थ्य जोखिम कर बढ्यो

September 13th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चुरोट र सूर्तीजन्य पदार्थमा स्वास्थ्य जोखिम कर बढ्यो

हेल्थ टुडे,

काठमाडौं, २८ भदौ : सरकारले चुरोट, सुर्ती, खैनीजस्ता हानिकारक सूर्तिजन्य पदार्थमा लाग्ने स्वास्थ्य जोखिम कर बढाएको छ । कर बढाएसँगै सुर्तीजन्य वस्तुको मूल्य बढ्ने भएको छ ।

आर्थिक विधेयक २०७८ ले स्वास्थ्य जोखिम कर थप गरेको हो । अब विदेशबाट पैठारी हुने र स्वदेशमा उत्पादित बिँडीमा प्रतिखिल्ली ३० पैसा स्वास्थ्य जोखिम कर उठाइने छ । यस अघि यस्तो कर २५ पैसा थियो ।

चुरोट र सिगारमा प्रतिखिल्ली ६० पैसा स्वास्थ्य जोखिम कर लाग्ने भएको छ । यसअघि यस्तो कर ५० पैसा थियो । सरकारले तयारी खाने सुर्ती, खैनी, गुट्खा, पान मसलामा प्रतिकिलोग्राम ६० रुपैयाँका दरले स्वास्थ्य जोखिम कर लगाएको छ । यसअघि यस्तो कर प्रतिकिलो ४० रुपैयाँ रहेको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसदमा पेश गरेको आर्थिक विधेयकले यस्तो व्यवस्था गरेको हो । सूर्तिजन्य पदार्थ निषेधको अभियानमा कार्यरत संघसंस्थाहरुले कर बढाइएकोमा सरकारको स्वागत गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको निर्देशकमा शर्मा
Next article साडे ४६ लाखले लगाए कोरोनाको पूर्ण खोप, पहिलो खोपमात्र लगाउनेको संख्या ५४ लाख

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134103
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

132
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

138
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web