हेल्थ टुडे,
काठमाडौं, १८ चैत : राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । पौडेलको पेटमा समस्या देखिएपछि शनिबार साँझ उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो । अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार पौडेल अहिले चिकित्सकको निगरानीमा हुनु हुन्छ ।
Leave a Reply