• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वीर अस्पतालका डाक्टरले गर्नेछन् मोदीको स्वास्थ्य परिक्षण

May 5th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वीर अस्पतालका डाक्टरले गर्नेछन् मोदीको स्वास्थ्य परिक्षण

हेल्थ टुडे,

काठमाडौं : यही बैसाख २८ गते मुक्तीनाथ दर्शनका लागि आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको भ्रमणदलका सदस्यहरुको आवश्यक स्वास्थ्य परिक्षण सहितको  उपचार  वीर अस्पतालका चिकित्सक  टोलीले गर्ने छ । मोदीको मुक्तीनाथ दर्शनका बेला संभावित स्वास्थ्य समस्यालाई ध्यानमा राखेर स्वास्थ्य मन्त्रालयले मुक्तीनाथमा तीन दिनसम्म स्वास्थ्य सिविर सञ्चालन गर्ने तयारी गरेको छ । विशेषज्ञ चिकित्सक सहितको टोली तयार पार्न मन्त्रालयले बीर अस्पतालका निर्देशकलाई निर्देशन दिइसकेको छ ।

वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतका अनुसार मोदीको भ्रमणका बेला संभावित स्वास्थ्य समस्यालाई ध्यानमा राखेर डा. रविराम श्रेष्ठको नेतृत्वमा एक टोली २५ गते मुक्रीनाथ पुग्ने छ । उक्त टोलीले भारतीय प्रधानमन्त्री मोदी र उनको भ्रमण दलका सदस्यहरुको स्वास्थ्य अवस्था परिक्षण र स्वास्थ्यमा कुनै अप्रत्यासित समस्या देखिए उपचार गर्ने छ । मुक्तीनाथ मन्दिर उचाईमा भएकाले अप्रत्यासित आउन सक्ने कुनै पनि प्रकारको स्वास्थ्य समस्या समाधान गर्न टोली पठाउन लागिएको हो । डा. श्रेष्ठ क्रिटिकल केयर युनिटमा कार्यरत विशेषज्ञ हुन । भारतीय प्रधानमन्त्री मोदी यही बैसाख २८ गते दुई दिने नेपाल भ्रमणमा आउने र सोही क्रममा उनी जनकपुरपछि मुक्तीनाथको दर्शन गर्ने कार्यक्रम दुबै देशका परराष्ट्र मन्त्रालयले तय गरेको छ ।

instaup apk gbwhatsapp apk

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अंगदानका बिषयमा जनचेतना जगाउन कारबाटै १५ देश
Next article ग्यास्ट्रिक हटाउन अलैंची

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132544
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web