• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बहिरङ्ग सेवा सुरु

June 26th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बहिरङ्ग सेवा सुरु

बाँके, १२ असारः उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले क्यान्सर रोग थाहै नपाइ लाग्ने रोग भएकाले यसबाट सचेत हुनुपर्नेमा जोड दिनुभएको छ ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको बहिरङ्ग विभाग सोमबार उद्घाटन गर्दै उहाँले क्यान्सर खतरनाक रोग भएकाले यसको निराकरणका लागि यो अस्पतालले ठूलो भूमिका निर्वाह गर्ने बताउनुभयो ।
पश्चिम क्षेत्रलाई नै लक्षित गरी सञ्चालन भएको अस्पतालको स्वामित्व सरकारले लिइसकेकाले अब यसको सेवा विस्तार तथा विभिन्न पूर्वाधारको विकास र उपकरणका लागि विशेष पहल गर्ने प्रतिबद्धता स्वास्थ्यमन्त्री यादबले व्यक्त गर्नुभयो ।
समाजसेवाको भावनाले शुरुवात गरिएको अस्पतालको कल्पना लामो मेहनतपछि पूरा भएकामा धन्यवाद दिँदै उहाँले सबै कर्मचारीलाई दत्तचित्त भएर लाग्न आग्रह गर्नुभयो ।
शहरी विकास मन्त्री मोहमद इस्त्यिाक राईले यो अस्पताललाई यस क्षेत्रकै नमूनाका रुपमा विकास गर्न आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै जिल्लाकै स्वास्थ्य अवस्थालाई सुदृढ बनाई विशेषगरी गरीब तथा असहाय प्रत्यक्ष लाम्भावित हुने किसिमका सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष किश्मतकुमार कक्षपति, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव पुष्पा ठाकुर, सांसद महेश्वर गहतराज, नन्दलाल रोकाय, पूर्व उपसभामुख तथा सांसद पूर्णा सुवेदी लगायतले अस्पतालका विविध विषयमा जानकारी दिनुभएको थियो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article शल्यक्रिया गरिएकी सुत्केरीको पाठेघरमा समस्या
Next article आँखा शिविरबाट झण्डै पाँच सय लाभान्वित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132856
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web