• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

थाई एयरवेजको कार्यक्रममा १२० ले गरे रक्तदान

August 1st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
थाई एयरवेजको कार्यक्रममा १२० ले गरे रक्तदान

हेल्थ टुडे,
काठमाडौं, १६ साउनः थाई एयरवेज इन्टरनेशनलले मंगलबार रक्तदान तथा कार्डियो हेल्थ चेक–अप कार्यक्रमको गरेको छ । थाई एयरवेजले दरबारमार्ग स्थित अन्नपूर्ण होटलमा कार्यक्रम गरेको हो ।
नेपालमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको थाई एयरवेजले आफ्नो ५० औं वार्षिक उत्सव मनाउँदै छ । थाई राजदूत भकावत तान्स्कुल प्रमुख अथिति रहेको कार्यक्रममा रोयल थाई एम्बेसी नेपाल टिमको पनि उपस्थिति थियो ।
कार्यक्रममा १२० जनाभन्दा बढीले रक्तदान गरेका छन् । सहभागीले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौंका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अरुण मास्केको नेतृत्वमा आएको टिमबाट निःशुल्क स्वास्थ्य चेकजाँच गरेका छन ।

ट्राभल एजेन्ट, जनमानस, शुभचिन्तकका साथै थाई एयरवेजका परिवार उक्त कार्यक्रममा सहभागी थिए । थाई एयरवेजले यो कार्यक्रमलाई हरेक वर्ष जुलाई ३१ मा निरन्तरता दिने जानकारी विज्ञप्ति मार्फत् गराएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यस वर्षको स्तनपानको नारा ‘स्तनपानः जीवनको आधार’
Next article राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधन–के छ सहमतिमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134119
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

138
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

131
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web