• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

शिक्षा र स्वास्थ्य हेर्ने एउटै समिति गठन

August 5th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
शिक्षा र स्वास्थ्य हेर्ने एउटै समिति गठन

हेल्थ टुडे,
काठमाडौं, २० साउनः संघीय संसद्मा र स्वास्थ्यका विषयलाई हेर्ने गरी एउटै संसदीय समिति गठन गरिएको छ । २४ सदस्य रहेको उक्त समितिले बिहिबार पूर्णता पाएको हो ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख कृष्ण बहादुर महराले २४ सदस्यीय शिक्षा र स्वास्थ्य समितिमा रहने सदस्यहरुको नाम पढेर सुनाएका थिए । जसअनुसार समितिमा पूर्व स्वास्थ्यमन्त्रीहरु उमाकान्त चौधरी, खगराज अधिकारी र गगन थापा रहेका छन् । यस्तै हालै मात्र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका डा सुरेन्द्र यादवका साथै योगेश भट्टराई, नविना लामा पनि सदस्य छन् । अघिल्लो पटक संसदमा स्वास्थ्य र शिक्षाका विषय महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले हेरेको थियो । अहिले भने स्वास्थ्य र शिक्षाका लागि छुट्टै समिति बनाइएको हो । समितिमा रहेका सदस्यहरुमा अञ्जना विशंखे, उमाकान्त चौधरी, उमेश श्रेष्ठ, एकवाल मियाँ, खगराज अधिकारी, गगन कुमार थापा, गजेन्द्र बहादुर महत, चित्रलेखा यादव, जीवन राम श्रेष्ठ, तिल बहादुर महत क्षेत्री, दुलारी देवी खत्वेनी, नविना लामा, नमिता कुमारी चौधरी, नारायण प्रसाद मरासिनी, भैरव बहादुर सिंह, मन कुमारी जि सी, मान बहादुर विश्वकर्मा, योगेश कुमार भट्टराई, रेखा कुमारी, सन्त कुमार थारु, सरीता न्यौपाने, सुरेन्द्र कुमार यादव, सुरेश कुमार राई र हित बहादुर तामाङ रहेका छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जानीराखौं रक्तदान सम्बन्धी केही तथ्य
Next article छोराको सम्झनामा स्वास्थ्यचौकीका लागि जग्गा प्रदान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132856
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web