• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बाँकेका बाढीपीडितमा स्वास्थ्य समस्या

September 9th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बाँकेका बाढीपीडितमा स्वास्थ्य समस्या

हेल्थ टुडे,
नेपालगञ्ज, २४ भदौः बाँकेका बाढीपीडितमा आँखा, कान र पेट दुख्ने समस्या देखिएको छ । बाढीपीडितलाई लक्षित गरी राप्ती सोनारी गाउँपालिका अन्तर्गत डुबान क्षेत्रमा सञ्चालन भएको स्वास्थ्य शिविरमा उपचारार्थ आएका बाढीपीडितमा यस्तो समस्या देखिएको हो ।
नेपाली सेनाको बाँके राष्ट्रिय निकुञ्ज स्थित श्रीमेहर गण र विभिन्न सामाजिक संस्थाको समन्वयमा बाढीबाट प्रभावितलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन भएको छ । शिविरमा उपचारको लागि आएका अधिकांशमा आँखा, कान र पेट दुख्ने, समस्या देखिएको उपचारमा सैनिक अस्पतालबाट खटिनुभएका डा विजय केसीले बताउनुभयो ।
खानेपानीको समस्याले आँखा कान र पेट दुख्ने समस्या भएको हुनसक्ने उहाँको अनुमान छ ।
राप्ती सोनारी गाउँपालिका–२ कचनापुरको टिकुलीपुर र वडा नं ४ वैजापुरको धामपुरमा शिविर सञ्चालन गरिएको छ । टिकुलीपुरकी नन्दकली विकले निःशुल्क उपचार गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो । अस्पताल जान समय ननिकालेका बैजापुरका प्रितिराम थारुले पनि शनिबार गाउँमै स्वास्थ्य जाँच गराएका छन् ।
शिविरमा सामान्य चिकित्सा र बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको छ, गत वर्षको बाढीले क्षति पु¥याएका बाढीपीडितलाई लक्षित गरी शिविर आयोजना गरिएको श्रीमेहर गणका प्रमुख सेनानी वासुदेव धिमालले जानकारी दिनुभयो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ग्रामिण भेगका महिलामा आङ खस्ने समस्या जटिल बन्दै
Next article जनस्वास्थ्य विधेयक–३२ सांसदले १ सय ९९ वटा संशोधन प्रस्ताव दर्ता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132128
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web