• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

केदारवहादुर अधिकारीले सम्हाले स्वास्थ्य सचिवको जिम्मेवारी

December 10th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
केदारवहादुर अधिकारीले सम्हाले स्वास्थ्य सचिवको जिम्मेवारी

हेल्थ टुडे

काठमाडौं, २४ मंसिर : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा सरुवा भएका प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले सोमबार पदबहाली गरेका छन् । उनलाई गत सोमबारको मन्त्रीपरिषद्ले स्वास्थ्यमा सरुवा गरेको थियो । गत पुषमा स्वास्थ्य सचिव नियुक्त भएकी डा. पुष्पा चौधरीलाई  मन्त्रीपरिषद्ले असोज २८ गते स्वास्थ्यबाट सरुवा गरेर प्रधानमन्त्री कार्यालय फाजिलमा राखेपछि निमित्त सचिवको जिम्मेवारी प्रमुख विशेषज्ञ डा. शुशिल प्याकुरेलले सम्हाल्दै आएका छन् । स्वास्थ्य मन्त्रालय सरुवा भएर आएका अधिकारीलाई निमित्त सचिव डा. प्याकुरेलले स्वागत गरेका थिए । स्वास्थ्य मन्त्रालयमा चिकित्सक मात्र सचिव बन्न पाउने नियम बिपरित प्रशासन तर्फका अधिकारीलाई सचिवको जिम्मा दिइएकोमा नेपाल चिकित्सक संघले त्यसको विरोध गर्दै विरोधमा उत्रिन देश भरिका चिकित्सक र स्वास्थ्यकर्मीलाई आव्हान गरेको छ । अधिकारीले यो भन्दा पहिले सहसचिवको रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मानव संसाधन साखामा काम गरिसकेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article केदारबहादुर अधिकारीलाई स्वास्थ्य सचिवबाट फिर्ता गर्न चिकित्सक संघको माग
Next article स्वास्थ्य बीमा गराउनेमा पुरुषभन्दा महिला बढी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web