• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अनमोल आयुर्वेदको नि : शुल्क स्वास्थ्य सिविर

December 23rd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अनमोल आयुर्वेदको नि : शुल्क स्वास्थ्य सिविर

हेल्थ टुडे,

ललितपुर : अनमोल आयुर्वेदिक सेवा केन्द्रले शाखा कार्यालय सातदोबाटोमा शनिबार आयोजना गरेको नि : शुल्क स्वास्थ्य शिविरमा एकसय ७५ जना विरामीले उपचार पाएका छन् ।  शिविरको एक समारोहबिच नेपाल  आयुर्वेद डक्टर्स संघका अध्यक्ष, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरका प्रमुख डा .प्रकाश ज्ञावाली र आयुर्वेद चिकित्सक संघका पूर्व अध्यक्ष डा . शंकर पौडेलले उद्घाटन गरेका थिए । बिहान ९ बजे देखि दिउँसो ३ बजे शिविर चलेको थियो ।   शिविरमा पेटरोग, पायल्स, फिस्टुला, वायुगोला, जण्डिस, अपच, हेपाटाइटिस ,ग्यास्ट्रीक लगायतका रोगको जाँच र उपचार गरिएको थियो । डा. ईला पौडेल, डा. प्रविना श्रेष्ठ ,डा.रन्जु शाह, डा. राजकुमार शाह र अनमोल आयुर्वेदका ल्याब प्रमुख पमा लामा स्वास्थ्य परिक्षण र उपचारमा संलग्न भएका थिए ।

कार्यक्रममा  अनमोल आयुर्वेदिक सेवा केन्द्रका अध्यक्ष मानबहादुर साउद, सातदोबाटो प्रहरी प्रभागका डिएसपी गौतम मिश्र,   प्रहरी साहायक निरिक्षक मानबहादुर ठगुन्ना , कम्युनिटी हेल्थ एकेडेमीका सिपि शर्मा, बिजया थापा र पन्नाराज वज्राचार्य पनि सहभागी थिए । अनमोलले बेला बेलामा यस प्रकारका शिविर सञ्चालन गर्दै आइरहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्रालयमा सचिवको कुर्शी खोसाखोस
Next article स्टार हस्पिटल र नबिल बैंकबिच सम्झौता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131639
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web