• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 4th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

हरेक स्थानिय तहसम्म आयुर्वेदको दरबन्दी सिर्जना गर्न माग

December 30th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हरेक स्थानिय तहसम्म आयुर्वेदको दरबन्दी सिर्जना गर्न माग

हेल्थ टुडे,

काठमाडौं, १५ पुष : हरेक स्थानिय तहसम्म कम्तिमा पनि एक जना आयुर्वेद तथा वैकपल्पिक चिकित्सा स्वास्थ्यकर्मीको दरबन्दी सिर्जना गर्न सरोकारवालाले सरकारसँग माग गरेको छ । उनीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई छुट्टा छुट्टै भेटेर आफ्ना माग अगाडि सारेका हुन । आयुर्वेद स्वास्थ्यकर्मी समाज, नेपाल आयुर्वेद चिकित्सक संघ र सिभिल आयुर्वेद संघले स्वास्थ्यको वर्तमान पुनसंरचित दरबन्दीमा आयुर्वेदको दरवन्दीमा आँखा चिम्लिएकोमा उनीहरुको आपत्ती रहेको छ ।

उनीहरुले स्वास्थ्य मन्त्री र स्वास्थ्य राज्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएर माग पुरा हुनु पर्ने माग गरेका छन् । उनीहरुले हरेक गाउपालिका र नगरपालिकामा कम्तिमा पनि एक जना आयुर्वेद स्वास्थ्यकर्मी, उपमहानगरपालिका र महानगरपालिकामा दुई जना आयुर्वेद स्वास्थ्यकर्मीको दरबन्दी हुनु पर्ने माग उनीहरुको छ । देशभरिका ७५३ स्थानियतहमध्ये २५४ तहमा मात्र आयुर्वेदको दरबन्दी रहेको जानकारी दिदै ४ सय ९९ वटा स्थानिय तहमा पनि अनिवार्य रुपमा कम्तिमा एक एक वटा दरबन्दी सिर्जना हुनु पर्ने उनीहरुको माग छ । त्यसका साथै हरेक प्रदेशका समाजिक विकास मन्त्रालयमा कटौती भएको आयुर्वेदको दरबन्दी थप्नु पर्ने र स्वास्थ्य मन्त्रालयमा ११ औं तहको आयुर्वेद विज्ञको दरबन्दी सिर्जना हुनु पर्ने माग उनीहरुको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नयाँ स्वास्थ्य नीति ल्याउँदैछौं :  स्वास्थ्य मन्त्री यादव
Next article एभरेष्ट पेरेन्टेरल्सले इन्जेक्टेबल औषधि उत्पादन गर्ने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131641
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web