• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 3rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

हेल्थ असिस्टेन्ट संघको राष्ट्रिय सम्मेलन जेठ १७ गते

April 20th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हेल्थ असिस्टेन्ट संघको राष्ट्रिय सम्मेलन जेठ १७ गते

हेल्थ टुडे,
काठमाडौ,७ बैशाखः अध्यक्षलाई बर्खास्त गरेपछि फुटको संघारमा पुगेको हेल्थ असिस्टेन्ट संघ नेपाल कर्मचारी समायोजनप्रतिको असन्तुष्टिको विषयले पुन एकजुट भएको छ । आन्तरिक असन्तुष्टिलाई राष्ट्रिय सम्मेलन मार्फत समाधान गर्ने भन्दै संघ आगामी १७ जेठमा गर्ने गरी पुन एकजुट भएको हो ।
बर्खास्तमा परेका अध्यक्ष दाताराम अधिकारी तथा उनको समूह र बर्खास्तको निर्णय गर्ने बरिष्ठ उपाध्यक्ष दीपेन्द्र खड्का तथा उनको समूहबीच गत मंगलबार संयुक्त बैठक बसेर विगतमा गल्ती भएको भन्दै आत्मालोचना गरेको छ ।

खड्का पक्षले आत्मालोचना गरेर अध्यक्ष अधिकारीलाई बर्खास्त गर्ने निर्णय फिर्ता लिएपछि दुवै समुह सम्मेलनको लागि एक जुट भएका हुन् । संघले ३ जेठसम्म नयाँ सदस्यता दर्ता खोलेको छ ।

बैठकले महासचिव देखि तलसम्मको पदमा खुल्ला उम्मेदवार दिन सक्ने र त्यसभन्दा माथिको पदमा पदाधिकारीहरुले मात्रै उम्मेद्धार बन्न सक्ने निर्णय गरेको छ । नेपालमा अहिले करीब ४ हजार हेल्थ असिस्टेन्ट छन् ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल प्रहरी अस्पतालमा ‘शिशु स्याहार केन्द्र’ स्थापना
Next article विदेशी प्रत्यारोपण विज्ञ भन्छन, नेपालले अंग प्रत्यारोपणमा ठूलो प्रगति गर्यो 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132093
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web