• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

हेल्थ असिस्टेन्ट संघको राष्ट्रिय सम्मेलन जेठ १७ गते

April 20th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हेल्थ असिस्टेन्ट संघको राष्ट्रिय सम्मेलन जेठ १७ गते

हेल्थ टुडे,
काठमाडौ,७ बैशाखः अध्यक्षलाई बर्खास्त गरेपछि फुटको संघारमा पुगेको हेल्थ असिस्टेन्ट संघ नेपाल कर्मचारी समायोजनप्रतिको असन्तुष्टिको विषयले पुन एकजुट भएको छ । आन्तरिक असन्तुष्टिलाई राष्ट्रिय सम्मेलन मार्फत समाधान गर्ने भन्दै संघ आगामी १७ जेठमा गर्ने गरी पुन एकजुट भएको हो ।
बर्खास्तमा परेका अध्यक्ष दाताराम अधिकारी तथा उनको समूह र बर्खास्तको निर्णय गर्ने बरिष्ठ उपाध्यक्ष दीपेन्द्र खड्का तथा उनको समूहबीच गत मंगलबार संयुक्त बैठक बसेर विगतमा गल्ती भएको भन्दै आत्मालोचना गरेको छ ।

खड्का पक्षले आत्मालोचना गरेर अध्यक्ष अधिकारीलाई बर्खास्त गर्ने निर्णय फिर्ता लिएपछि दुवै समुह सम्मेलनको लागि एक जुट भएका हुन् । संघले ३ जेठसम्म नयाँ सदस्यता दर्ता खोलेको छ ।

बैठकले महासचिव देखि तलसम्मको पदमा खुल्ला उम्मेदवार दिन सक्ने र त्यसभन्दा माथिको पदमा पदाधिकारीहरुले मात्रै उम्मेद्धार बन्न सक्ने निर्णय गरेको छ । नेपालमा अहिले करीब ४ हजार हेल्थ असिस्टेन्ट छन् ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल प्रहरी अस्पतालमा ‘शिशु स्याहार केन्द्र’ स्थापना
Next article विदेशी प्रत्यारोपण विज्ञ भन्छन, नेपालले अंग प्रत्यारोपणमा ठूलो प्रगति गर्यो 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133101
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web