• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 25th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अतुल मिश्रलाई ‘रोटरी ईन्टरनेशनल हेल्थ जोर्नो अवार्ड’

May 18th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अतुल मिश्रलाई ‘रोटरी ईन्टरनेशनल हेल्थ जोर्नो अवार्ड’

हेल्थ टुडे,

काठमाडौं, ४ जेठ : सोसाइटी अफ हेल्थकेयर जर्नालिष्ट नेपालका अध्यक्ष एवं कान्तिपुर दैनिकका वरिष्ठ स्वास्थ्य पत्रकार अतुल मिश्रलाई ‘रोटरी ईन्टरनेशनल हेल्थ जोर्नो अवाड २०१९’ प्रदान गरिने भएको छ । पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको अवार्ड छनौट समितिको शुक्रबार बसेको अन्तिम बैठकले  स्वास्थ्य विधा तर्फको २५ हजार नगद सहितको हेल्थ जोर्नो अवार्ड कान्तिपुर दैनिकका चिफ रिपोर्टर मिश्रलाई प्रदान गर्ने निर्णय गरेको हो । उक्त अवार्ड एक समारोहबिच अगामी शुक्रबार राजधानीमा प्रदान गरिने छ । रोटरी ईन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल भुटानले  हरेक वर्ष स्वास्थ्य, शिक्षा, वातावरण, महिला गरि विधागत रुपमा  ६ बिधाका उत्कृष्ठ पत्रकारहरुलाई अवार्ड प्रदान गर्दै आइरहेको छ । रोटरीले यो वर्षदेखि ६ वटा विधा बाहेक मिडिया हाउसलाई पनि अवार्ड प्रदान गर्ने निर्णय गरेको छ । स्वास्थ्य विधा तर्फको रोटरी हेल्थ जोर्नो अवार्ड यस अगाडि स्वास्थ्य पत्रकारहरु पदमराज जोशी, दीपक दाहाल र भगवती तिमिल्सिनाले प्राप्त गरिसकेका छन् ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य परीक्षणका लागि कांग्रस सभापति देउवा सिंगापुर प्रस्थान
Next article ८.६ प्रतिसत नेपालीलाई मधुमेह

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 25th 11:56 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८ औं कलेजो प्रत्यारोपण सफल

Aug 25th 11:42 AM
समाचार

पाँच महिना बित्दा पनि सकिएन स्वास्थ्यमा सरुवा : नीति योजनामा डा. विवेक र क्षयरोगमा डा. गुणनीधि

Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134264
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

97
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

100
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web