• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

८.६ प्रतिसत नेपालीलाई मधुमेह

May 16th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
८.६ प्रतिसत नेपालीलाई मधुमेह

हेल्थ टुडे,

काठमाडौं, २ जेठ :  नेपालमा ८.६ प्रतिसतलाई मधुमेहको समस्या देखिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ७२ जिल्लामा गरेको अध्ययन्ले मधुमेहीको संख्या बढी रहेको देखाएको छ । २० वर्षमाथि उमेर समूहका १३ हजार २ सय व्यक्तिमा परिषद्ले दुई वर्ष लगाएर अध्ययन गरेको हो । ७२ जिल्लाका ४ सय क्लस्टरमा सन् २०१६ देखि २०१८ सम्म गरिएको अध्ययन दुई चरणमा सम्पन्न भएको थियो ।   नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष प्रा. डा. अञ्जनीकुमार झाले अध्ययनमा समावेश गरिएका व्यक्तिहरुको रगत र पिसावको जाँच समेत गरेर यो आकडा निकालिएको बताए । अध्ययनमा साडे ११ प्रतिसतमा दमरोग पाइएको छ भने ६ प्रतिसतमा मिर्गौला रोग र करिव ३ प्रतिसतमा मुटु सम्बन्धी समस्या रहेको पाइएको छ । सूर्तिजन्य पदार्थ र मादक पदार्थ सेवन, रगतमा चिनीको उच्च मात्रा र उच्चरक्तचाप महिलाको तुलनामा पुरुषमा बढी देखिएको अध्ययनले देखाएको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अतुल मिश्रलाई ‘रोटरी ईन्टरनेशनल हेल्थ जोर्नो अवार्ड’
Next article मदिरा सेवन ७० प्रतिशतले बढ्यो, हानिकारक मदिरा सेवन नियन्त्रण गराउने लक्ष्य धेरै टाढा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web