• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपाली कांग्रेसका सांसद लामाले दिए जिल्लाका सबै स्थानीय तहलाई एम्बुलेन्स

June 5th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपाली कांग्रेसका सांसद लामाले दिए जिल्लाका सबै स्थानीय तहलाई एम्बुलेन्स

हेल्थ टुडे,
दोलखा,२२ जेठः प्रतिनिधिसभाका सांसद एंव नेपाली कांग्रेसका नेता जिपछिरिङ लामाले दोलखाका सबै स्थानीय तहलाई एक–एक थान एम्बुलेन्स सहयोग गरेका छन् । सांसद लामाले चार थान एम्बुलेन्स र २ वटा शव वाहन स्थानीय तहलाई हस्तान्तरण गरेका हुन् । यसअघि गत मंसिरमा पाँच स्थानीय तहलाई उनले एम्बुलेन्स दिएका थिए । सांसद लामाले आफ्ना आमाबाबुको नाममा स्थापना गरेको तेङिमा–दाडोमा लामा स्मृति प्रतिष्ठानको तर्फबाट एम्बुलेन्स र शव वाहन प्रदान गरेका हुन् ।

जिल्लाका भिमेश्वर र जिरी नगरपालिकालाई भने शव वाहन पनि प्रदान गरेका छन् । उनले गत वर्ष गौरीशंकर गाउँपालिका ८ खारेलाई पनि एक एम्बुलेन्स उपलब्ध गराएका थिए । त्योसहित सांसद लामाले जिल्लामा दश वटा एम्बुलेन्स वितरण गरिसकेका छन् । उनले जिल्लाबासीले सहजै स्वास्थ्य उपचार पाउन सकुन भनेर एम्बुलेन्स वितरण गरेको बताए ।

एम्बुलेन्स वितरण समारोहमा लामाले कांग्रेस नेताले दिएको भनेर आस्थाका आधारमा कसैलाई पनि भेदभाव नगर्न कार्यकर्तालाई आग्रह समेत गरे । सांसद लामाले आफ्ना लागि दोलखाबासी सबै समान भएको र कसैलाई भेदभाव नगरी सेवा प्रवाह गर्न अनुरोध गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव, बिरामी मारमा
Next article उपचारको व्यवस्था हुँदाहुँदै बिरामी बाहिर पठाउने अस्पताललाई ५ लाख जरिवाना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132544
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web