• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

सुत्नुअघि संगीत सुन्नुका फाइदा….

July 27th, 2019 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुत्नुअघि संगीत सुन्नुका फाइदा….

हेल्थ टुडे,
एजेन्सी,साउनः संगीतलाई यसै पनि धेरै रोगको उपचारमा रामवाणका रूपमा लिइन्छ । मुटुको स्वास्थ्यका लागि पनि यो उत्तिकै प्रभावकारी हुन्छ । आफूलाई मन परेको धुन वा गीत सुत्नुभन्दा अगाडि सुन्ने व्यक्तिहरूको मुटु निकै निरोगी हुने रहेछ । यो कुरा भारतीय अनुसन्धाताहरूले बताएका हुन् र उनीहरूको अनुसन्धान‘युरोपियन सोसाइटी अफ कार्डियोलजी कांग्रेस, २०१८’ मा प्रस्तुत गरिएको थियो । उक्त अध्ययन अनुसार, सुत्नुभन्दा अगाडि अझ योग संगीत सुन्नु भनेको राम्रो म्युजिकथेरापी हो । यसो गर्दा मुटुको चालमा सकारात्मक प्रभाव पर्ने गर्छ ।
पेनकिलरले हार्ट अटयाकको जोखिम
सामान्यतः उपयोग गरिने पेनकिलरका कारण हार्ट अटयाक र स्ट्रोकको जोखिम बढन सक्ने दाबी हालैको एउटा अध्ययनले गरेको छ ।‘बीएमजे’ मा प्रकाशित उक्त अनुसन्धान अनुसार, पीडा हटाउन खाइने औषधिमा हुने डाइक्लोफेनेक निकै हानिकारक हुन्छ ।

डेनमार्कको आरहुस विश्वविद्यालय अस्पतालका अनुसन्धाताहरूका अनुसार, डाइक्लोफेनाकको हानिबारे जानकारी दिन यसको प्याकेटमा सम्भावित जोखिमबारे उल्लेख हुनु अत्यावश्यक छ । पेनकिलरका रूपमा बरु पारासिटामोल वा अन्य दुखाइनाशक औषधि उपयोग गर्नु राम्रो हुने उनीहरूले सुझाएका छन् ।

डाइक्लोफेनाक दुखाइ र सुन्नाइको उपचारका लागि परम्परागत ‘नन–स्टेरोइड एन्टि–इन्फ्लामेन्टरी’ औषधि हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ५५१ विद्यार्थीले गरे आँखा परीक्षण
Next article आ.व.२०७५–०७६ मा रोल्पा अस्पतालद्वारा साढे ४ हजारलाई एक्सरे सेवा प्रदान

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132857
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web