• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 23rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आ.व.२०७५–०७६ मा रोल्पा अस्पतालद्वारा साढे ४ हजारलाई एक्सरे सेवा प्रदान

July 28th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आ.व.२०७५–०७६ मा रोल्पा अस्पतालद्वारा साढे ४ हजारलाई एक्सरे सेवा प्रदान

हेल्थ टुडे,
रोल्पा,१२ साउनः रोल्पा अस्पतालले आर्थिक वर्ष २०७५–०७६ मा ४ हजार ४ सय ६८ जनालाई एक्सरे सेवा प्रदान गरेको छ । यद्धपि रोल्पा अस्पताल भौतिक पूर्वाधार तथा स्वास्थ्यका आधारभुत उपकरणको अभावका वावजुद सेवा सञ्चालन गरिरहेको छ । सबैभन्दा बढी चैत महिनामा ४ सय २८ जनाले एक्सरे सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ ।

एक्सरे लिनेमा पुरुषको तुलनामा महिला बढी छन् । रेडियोलोजी शाखाको तथ्यांकअनुसार एक्सरे सेवा लिने पुरुष २ हजार २ सय ३१ जना छन् भने २ हजार २ सय ३७ जना महिला छन् ।

जिल्ला अस्पताल रोल्पाले अति गरिब, विपन्न, ज्येष्ठ नागरिक, अपाङ्ग, असहाय, घरेलु हिंसा तथा उत्पीडनमा परेका महिलाहरुलाई निःशुल्क एक्सरे सेवा प्रदान गरिरहेको छ ।

आर्थिक वर्ष २०७५–०७६ मा ३ हजार ८ सय ८ जनाले निःशुल्क एक्सरे सेवा लिएको अस्पताल प्रशासनले जानकारी दिएको छ । जिल्ला अस्पताल अहिले १५ शैयामात्र सञ्चालित छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुत्नुअघि संगीत सुन्नुका फाइदा....
Next article प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण, स्वास्थ्य अवस्था सामान्य

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 21st 4:19 PM
स्वास्थ्य विशेष

सुर्तीजन्य पदार्थ सेवन न्युनिकरणमा जाग्दैछन् स्थानिय सरकार

May 21st 4:04 PM
समाचार

विश्व स्वास्थ्य सम्मेलनमा स्वास्थ्यमन्त्रीले भने, स्वास्थ्यमा विश्वव्यापी सहकार्य आवश्यक

May 20th 7:50 AM
समाचार

सुर्ती नियन्त्रणमा उल्लेखनिय कार्य गरेवाफत डब्लूएचओद्वारा स्वास्थ्य मन्त्री पौडेल पुरस्कृत

May 19th 6:30 AM
समाचार

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन पास भएपछि सुदूरपश्चिमवासी खुशी

May 17th 3:56 AM
समाचार

अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

May 17th 3:28 AM
समाचार

फुड सप्लिमेन्ट खाद्य प्रविधि विभागले हेर्छ, कसैको हस्तक्षेप स्विकार्य छैन : कृषि मन्त्री

May 15th 4:13 PM
समाचार

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी

May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131526
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web