• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मिस नर्सको अडिसन सुरु

January 19th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मिस नर्सको अडिसन सुरु

हेल्थ टुडे
मिस नर्स नेपाल २०७३ को अडिसन राजधानीमा सुरु भएको छ । अगामी फागुन १४ गते हुने अन्तिम प्रतिस्प्रर्धाकालागि देश भरिबाट चारसय भन्दा बढी नर्सहरुले भाग लिएका छन् । पहिलो चरणमा ५० जनाको अडिसन सम्पन्न भएको छ ।
निर्णायक मण्डलका सदस्यहरुले प्रतियोगि नर्सहरुलाई व्यक्तित्व विकास, समाजिक सेवा, व्यवसायिक दक्षता र स्वास्थ्य शिक्षाका बिषयमा केन्द्रित रहेर विभिन्न प्रश्न सोधेका थिए । पहिलो चरणको अडिसनमा निर्णायकको रुपमा नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्की, क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्याचापागाइ, नेपाल स्तन क्यान्सर फाउण्डेसनकी संस्थापक सुजिता हिराचन, वरिष्ठ नर्स दुर्गा श्रेष्ठ, कोरियोग्राफर रोजिन शाक्य र म्यानहन्ट इन्टरनेशनल निर्जन थापा रहेका थिए ।
नेक्स्ट मोडेल नेपालले बिगत चार वर्षदेखि मिस नर्स नेपाल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । नर्सहरुभित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन गरि उनीहरुको पेसालाई समाजमा अझ सम्मानित गर्न प्रतियोगिता आयोजना गरिएको आयोजक नेक्स्ट मोडेल नेपालका संस्थापक रवि धमलाले बताए । प्रतियोगिताको अफिसियल मिडिया हेल्थ टुडे रहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article निजीमा काम गर्ने सरकारी डाक्टरलाई कडाई
Next article सहरिया खाएरै रोगी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134328
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web