• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 10th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सनमले जितिन ‘ मिस नेपाल पिस ’ को उपाधि

March 2nd, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे
मिस नेपाल पिस २०७३ को उपाधि ललितपुर नर्सिङकी समन थापामगरले जितेकी छन् । त्यसैगरि फस्ट रनर अफको उपाधि म्याग्दीकी सपना छन्त्यालले हात पारेकी छन् भने चितवनकी एरी श्रेष्ठले सेकेन्ड रनर अफ भएकी छन् । नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनको सहकार्य तथा नेप्कम इजुकेशन कन्सल्टेन्सीको प्रयोजनमा नेक्स्ट मोडेल्स नेपालले बिहीबार राजधानीमा आयोजना गरेको अन्तिम प्रतिस्पर्धी २७ जना नर्सहरुलाई पछि पार्दै सनमले उपाधि चुमेकी हुन । प्रमुख निर्णायक नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले टप टेनमा पुग्न सफल नर्सहरुलाई साझा प्रश्न सोधेका थिए । तपाई शान्तिदूतका रुपमा अरुलाई शान्ति स्थापनाका लागि कसरी प्रभावित पार्न सक्नु हुन्छ ? डा. कार्कीको यही प्रश्नको सटिक जवाफ दिएर सनमले उपाधि हात पारेकी हुन । प्रतियोगिताको निर्णायकका रुपमा कार्यक्रमकी प्रमुख अतिथि प्रसूति गृहकी पूर्व निर्देशक डा. शिला वर्मा, वरिष्ठ चलचित्र निर्देशक दीपक श्रेष्ठ, वरिष्ठ फेसन फोटोग्राफर राजभाइ सुवाल, नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनकी अध्यक्ष डा. सुजिता हिराचन, डा. सन्ध्या चापागाई र चिकित्सक संघका महासचिव डा. लोचन कार्की थिए । बिगत ३ वर्षसम्म मिस नर्सका रुपमा प्रतियोगिता आयोजना हुदै आईरहकोमा यो वर्ष देखि यसको दायरा फराकिलो बनाउदै मिस नेपाल पिसको रुपमा अगाडि बढाएको आयोजक नेक्स्ट मोडेल्स नेपालका कार्यकारी निर्देशक रवि धमलाले बताए । प्रतियोगिताको इमेज टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो । प्रतियोगिताको अफिसियल मिडियाको रुपमा हेल्थ टुडे रहेको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article राजधानीमा फर्मा एक्पो सुरु
Next article जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133928
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

138
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

135
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web