• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 10th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

हाँस्दा स्वास्थ्यलाई फाइदा

November 9th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हाँस्दा स्वास्थ्यलाई फाइदा

मानिसको अनुहारले उसको समग्र जीवनलाई संकेत गर्छ । उसको मुहारबाट निस्किने हाँसोले त अझ शारीरिक स्वास्थ्यदेखि सुखी जीवनसम्मको काम गर्दछ । यही हाँसोलाई सित्तैमा प्राप्त हुने औषधिका रूपमा पनि लिइन्छ । स्वाभाविक हाँसोले शारीरिक र मानसिक दुवै स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले जति बढी हाँस्न सकिन्छ, त्यति नै स्वस्थ भइन्छ भन्ने तथ्य वैज्ञानिकहरूले सिद्ध गरिसकेका छन् ।

अन्य समयमा जस्तो बच्चा फुर्तिलो भएर खेलेन भने मेरो बच्चालाई के भयो होला भनेर सोच्नुपर्छ, अभिभावकले । पहिलेभन्दा बच्चाको हाउभाउ, प्रतिक्रिया परिवर्तन भयो भने पनि बच्चा बिरामी भएको हुन सक्छ ।

बच्चा अरू समयभन्दा धेरै रुनु, रोएको बच्चा फुलाउन नसक्नु पनि बिरामी बच्चाका केही लक्षण हुन् । यति मात्रै होइन, बच्चा रोएन र केही नगरी सुतिरह्यो भने बच्चाको स्वास्थ्यमा गडबडी भएको हुन सक्छ । यसले पछि ठूलो समस्या निम्त्याउन सक्छ । त्यसैले चाँडै अस्पताल लानुपर्छ ।

बच्चाको नाकको पोरा फुल्यो भने बच्चा बिरामी भएको हुन सक्छ । बच्चाको शरीर निलो हुनु, एक्कासि बेहोस हुनु, लगातार बान्ता गर्नु, बान्ता भएर पिसाब कम हुनु गम्भीर बिरामीका लक्षण हुन् । यस्ता लक्षण देखिनासाथ अस्पताल लैजानुपर्छ ।

बच्चाले आमाको दूध चुस्न सकेन भने बच्चा बिरामी हुन सक्छ ।

बच्चालाई सास फेर्न अप्ठ्यारो भयो अथवा लगातार कोखा हानिरह्यो भने बच्चा बिरामी हुन सक्छ ।

डा. डिबी सुनुवार प्राकृतिक चिकित्सक   |

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिसोबाट यसरी जोगाउनुस् छाला
Next article अजयमेरु वडा नं १ मा बर्थिङ सेन्टर निर्माण

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

मौसमी रुघाखोकीका बिरामी बढे

मौसमी रुघाखोकीका बिरामी बढे

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134440
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

43
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web