• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home

अन्तर्राष्ट्रिय प्याथोलोजी दिवसमा वाकाथन

November 15th, 2017 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अन्तर्राष्ट्रिय प्याथोलोजी दिवसमा वाकाथन
हेल्थ टुडे काठमाडौं, २९ कात्तिक : अन्तर्राष्ट्रिय प्याथोलोजी दिवसको अवसरमा नेपाली प्याथोलोजिस्टहरुको छाता संगठन एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिस्ट्स अफ नेपालले बुधबार राजधानीमा वाकाथनको आयोजना गर्यो । ‘प्याथोलोजी बिना औषधिको कामछैन’ भन्ने मूल नाराका साथ भद्रकालीबाट सुरु भएको वाकाथन सुन्धारा, एनएसी, जमल, दरवारमार्ग हुदै रत्नपार्क पुगेर सभामा परिणत भएको थियो । सहभागी प्याथोलोजिस्टहरुले चेतनामूलक प्लेकार्ड बोकेका थिए ।
प्याथोलोजिस्टहरुले गुणस्तरीय प्याथोलोजी सेवाकालागि सरकारको ध्यान जानु पर्ने बताएका छन् । एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिस्ट्स अफ नेपालका अध्यक्ष डा.शैलेश प्रधानले प्याथोलोजी सेवा गुणस्तरीय नहुन्जेलसम्म कुनै पनि रोगको सही निदान हुन नसक्ने भएकाले सरकारले गुणस्तरीय प्याथोलोजी सेवाका लागि लगानी बढाउनु पर्ने बताए । एसोसिएसनकी उपाध्यक्ष डा. रुना झाले नेपालमै गुण स्तरीय प्याथोलोजी सेवा उपलब्ध हुदाहुदै ल्याव टेष्टका लागि सेम्पल विदेश पठाउने प्रवृति पूर्णरुपमा रोक्नु पर्ने बताइन ।
Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रुपन्देहीका अधिकांश किसानमा मिर्गौलाको समस्या
Next article यौन असन्तुष्टिले डिप्रेसन

Health Today Nepal

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:22 AM
समाचार

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

Jul 12th 8:13 AM
समाचार

नेपाली हेल्थका प्रधान सम्पादक न्यौपानेलाई ब्लोदानको सम्मान

Jul 8th 9:00 AM
समाचार

मंगलबार पनि आकस्मिक बाहेकको उपचार ठप्प, चिकित्सक सडकमा

Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131680
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web