• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 3rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सार्क इमर्जेन्सी चिकित्सक सम्मेलन हुदै

November 22nd, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सार्क इमर्जेन्सी चिकित्सक सम्मेलन हुदै

काठमाडौँ, ६ मंसिर :  जनरल प्राक्टिसनर एसोसिएसन अफ नेपाल (जिपान) को संयोजनमा जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ चिकित्सकको दक्षिण एशियाली क्षेत्रीय सम्मेलन यही मंसिर ९ र १० गते काठमाडौँमा हुने भएको छ ।  दुईदिने उक्त सम्मेलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) देशका करिब चारसय चिकित्सक सहभागी हुनेछन् ।

नेपालमा सात वर्षपछि हुन लागेको यो सम्मेलनमा सहभागी देशले विशेषगरी जनरल तथा इमरजेन्सी चिकित्सा क्षेत्रमा गरेका उपचार विधि तथा ज्ञानका बारेमा कार्यपत्र प्रस्तुत गर्ने जिपानका अध्यक्ष प्राडा भरत यादवले जानकारी दिनुभयो ।

जनरल प्राक्टिस र इमरजेन्सी मेडिसिनमा स्नातकोत्तर गरेका चिकित्सकले सन् १९९० मा यो संस्था स्थापना गरेका थिए । त्रिविवि चिकित्सा अध्ययन संस्थान महाराजगञ्जले सन् १९८२ देखि पोस्ट ग्राजुएट तहमा एमडिजिपी विषयमा अध्यापन शुरु गरेको थियो ।

जिपानका महासचिव एवं सम्मेलन आयोजक समितिका संयोजक प्राडा सञ्जीव तिवारीले समग्र स्वास्थ्य क्षेत्र सुधारका लागि जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन चिकित्सकको भूमिका अहम् हुने जानकारी दिनुभयो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अपर्झट हुने हृदयघातबाट कसरी बच्ने ?
Next article डाक्टरले किन हेर्छन् जिब्रो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131906
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web