• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

मन्द बिष हो जंक फुड

November 30th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मन्द बिष हो जंक फुड

डा. अरुणा उप्रेति

जंक फुड जिब्रोका लागि स्वाद भए पनि स्वास्थ्यका लागि उत्तिकै हानिकारक छ । बेफुर्सदीका लागि भान्छामा खाना पकाउनुको सट्टा एकछिनमै बजारमा किन्न पाइने जंक फुडले सजिलो र समयको बचत त गराएको छ तर त्यसले स्वास्थ्यमा दीर्घकालीन असरका विषयमा धेरैलाई जानकारी छैन । त्यसमा पनि बालबालिकाले खाने चाउचाउ, लेज, कुरकुरे, चिप्सजस्ता तयारी खानाले उनीहरूको स्वास्थ्यमा नराम्रो असर पर्छ । अहिले सहरिया मानिसहरूमा बढी रहेको मोटोपनको एक कारक तत्व नै जंक फुड हो । यसले शरीरमा पार्ने नकारात्मक असरहरू

१. जंक फुडले मानिसको शरीरमा कोलस्टोल बढ्छ । कोलस्टोल बढेपछि उच्च रक्तचाप बढ्ने र पछि यसले मुटु रोगको खतरा बढाउछ ।

२. जंक फुड मोटोपनको प्रमुख कारक तत्व हो । मोटोपन बढेपछि मुटु, मिर्गौला र कलेजोसम्बन्धी रोग लाग्छ ।

३. यसमा शरीरलाई आवश्यक पोषक तत्व पाइँदैन । यसले तत्कालका लागि भोक त शान्त पार्छ तर आवश्यक पोषक तत्व, कार्बोहाइटेडजस्ता तत्व पाइँदैन ।

४. जंक फुडले व्यक्तिको पाचन प्रणालीमा असर गर्छ । यस्ता खाद्यपदार्थ बढी तेलमा फ्राई गरिएका हुने भएकाले शरीरमा चिल्लो पदार्थको मात्रा बढी हुन्छ । चिल्लो पदार्थले एसिडिटीको समस्या आउँछ ।

५. जंक फुड रेसादार नहुने भएकाले खाद्य पदार्थ पच्न समस्या पैदा हुन्छ । यसले अल्छीपन ल्याउँछ ।

६. जंक फुड खाने बानी भएका बालबालिकालाई बिस्तारै घरमा पकाएको खानेकुरा खान मन लाग्दैन । घरको खानामा स्वाद नै लाग्दैन । भात र दालमा समेत कुरकुरे मिलाएर खाने गरेका बच्चा हामीले देखेका छौं ।

७. जंक फुडले व्यक्तिको दिमागको स्मरण शक्तिसमेत कम गर्छ । यसको प्रयोगले रगतमा चिनीको मात्रा उतारचढाव हुन्छ ।

८. यसको सेवनले पेटको समस्या हुन्छ । पेट सफा नहुने, कब्जियत हुने, डकार आउनेजस्ता समस्या देखिन्छन् ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दुई डाक्टर अस्पतालमै ईलू ईलू
Next article कस्तो लगाउने जुत्ताचप्पल ?

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133243
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

52
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

53
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web