• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 23rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

चुनावी प्रचारमा स्वास्थ्य खत्तम

December 4th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चुनावी प्रचारमा स्वास्थ्य खत्तम

हेल्थ टुडे

व्यस्त र सफल नायिकाको छवि बनाएकी करिष्मा मानन्धरको परिचय अब नयाँ शक्ति पार्टीकी नेतृका रुपमा पनि भएको छ । यो पटक उनी नयाँ शक्तिका लागि भोट माग्दै विभिन्न जिल्लाका आमसभामा सहभागी भइन् । घरदैलो गरिन । व्यक्तिगत रुपले पनि मतदातासँग नयाँ शक्ति पार्टीका लागि भोट मागिन ।

चलचित्रको सुटिङमा पनि व्यस्त भइरहने करिष्माका लागि रात दिन खट्नु कुनै नौलो कुरा त होइन । तर चलचित्र कर्मको खटाई र राजनीतिक खटाई एकदमै फरक रहेको उनको अनुभव छ । विहानैदेखि साजmसम्म चुनावी प्रचार प्रसारमा खटिनु पर्दा उनको दैनिकी पुरै फेरियो । विहानको मर्निङ वाक छुट्यो । योगा पनि नियमित भएन । धुलो धुवाले घाटीको समस्या भयो । हरेक जसो कार्यक्रममा करिष्मा कार्यकर्ता र आम मतदाताको लागि आकर्षण नै हेने गरेकाले उनले धेरै जसो कार्यक्रम त सम्बोधन नै गर्नु पर्दथ्यो । ‘स्वास्थ्यका दृष्टिले त चुनावी प्रचारमा खत्तमै भइयो, उनले भनिन ।

आफ्नो लागि पहिलो अनुभव भएकाले योबाट धेरै कुरा सिक्न पाएको उनको अनुभव छ । पहिलो चरणको चुनावमा पनि उनी उत्तिकै खटिन । दोश्रोमा पनि उनको खटाई निरन्तर रह्यो । आजबाट प्रचारप्रसार सकिएको र अब मज्जाले आराम गर्ने योजना उनले बनाएकी छन् । उनले सुनाइन, चुनावी प्रचारमा जस्तो सुकै स्वास्थ्यको ख्याल राखु भन्दा पनि नमिल्ने रहेछ । घाटीको समस्याले अलि समातेको उनले बताइन । जिवनमा सबै भन्दा ठूलो कुरा स्वास्थ्य हो, उनले भनिन, ‘म फेरि फिट एण्ड फाइन हुन्छु । ’

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डिम्ब विक्री गरेर पैसा कमाउँदै
Next article पूर्व स्वास्थ्य मन्त्री गगन थापा खतरामुक्त

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132237
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web