• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 14th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पूर्व स्वास्थ्य मन्त्री गगन थापा खतरामुक्त

December 4th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पूर्व स्वास्थ्य मन्त्री गगन थापा खतरामुक्त

हेल्थ टुडे,
काठमाडौं, १८ मंसिर : वम विस्फोटमा घाइते भएका पूर्व स्वास्थ्य मन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्य उम्मेदवार गगन थापा खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएकाछन् । उनको अहिले महाराजगञ्चस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. सुवास आचार्यले थापाको कानमा र ढाडका चोट लागेको र उनी खतरामुक्त रहेको बताएका छन् । चुनावी प्रचार प्रसारको अन्तिम दिन बुढानिलकण्डको चपलीमा थापालाई केन्द्रित गरेर बम बिस्फोट भएको थियो । विस्फोटमा थापा सहित आठ जना घाइते भएका थिए । गम्भिर घाइतेहरुमध्ये ४ जनाको उपचार भइरहेको छ । थापा घाइते भएको खवर पाएपछि सयौं कार्यकर्ताको त्रिवि शिक्षण अस्पतालमा भिड लागेको छ । थापाले पत्रकारहरुसँग समान्य कुराकानी गर्दै विचलित नहुन सम्पूर्ण मतदातालाई आग्रह गरेका छन् । उनले कायरहरुले यो घटना गराएकोले त्यसको प्रतिकार गर्न सबैलाई आव्हान गरेका छन् । पूर्व मन्त्री थापालाई उपचार पछि चाडै डिस्चार्ज गरिने उपचारमा चिकित्सकले बताएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चुनावी प्रचारमा स्वास्थ्य खत्तम
Next article एमबिबिएस पुन प्रवेश परीक्षामा ४६ प्रतिसत पास

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132208
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web