• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ओठ बिग्रिनबाट जोगिन यसो गरौ

December 4th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ओठ  बिग्रिनबाट जोगिन यसो गरौ

 

लोकराज भट्ट,

जाडो मौसम शुरु भए संगै प्राय मानिसहरुमा छाला,पैताला तथा अनुहार बिग्रिने समस्या हुने गर्छ । छाला लाई राम्रो र सुन्दर राख्न प्रयाप्त मात्रामा नरमपन र पानिको आवश्यकता पर्दछ । जाडोमा अधिकांश व्यक्तिहरुले पानि कम पिउने गर्दछन् त्यसैले अन्य मौसममा भन्दा जाडो मौसममा छाला बढी सुख्खा हुन्छ । ओठलाई कोमल तथा नरम राख्न मोस्चराइजर प्रयोग गर्न सकिन्छ । खानामा पर्याप्त मात्रामा भिटामिन बी समावेश गर्नुपर्छ । यसले ओठलाई पनि प्रभावित गर्छ । ओठको किनारा र मुखको कुना सुकेर फुट्ने गर्छ । भिटामिन बी को कमीले मुखमा अल्सर पनि हुनसक्छ । यस्तोमा ओठलाई स्वस्थ राख्न पर्याप्त मात्रामा भिटामिन बी सेवन गर्नुपर्छ ।

धूमपानले गर्दा ओठ कालो बनाउनुका साथै छाला बिग्रिने सम्भावना बढी हुन्छ । यसका लागि धूमपान छोड्नु फाइदा जनक हुन्छ । ओठलाई कोमल, नरम र चम्किलो बनाउन मह र कागतीको केही थोपा मिसाएर नियमित रूपमा ओठमा लगाउनुपर्छ । यसबाट ओठको रंग सुन्दर र ओठ कोमल हुन्छ । ओठमा ओलिभ ओयल, तोरीको तेल वा ल्वाङको तेल पनि लगाउन सकिन्छ ।

छालालाई असर गर्ने सूर्यबाट आउने अल्ट्राभ्वाइलेट रेज परावैजनी किरण बाट सुरक्षा दिन, सुख्खा र कालो हुनबाट जोगाउन बाम वा जेल प्रयोग गर्नु उपयुक्त हुन्छ । जाडोमा हामीले धेरै मात्रामा मोस्चराइजर भएको लिपस्टिक किन्दा राम्रो हुन्छ । कागतीमा प्राकृतिक ब्लिच हुने हुदा ओठलाई कालो हुनबाट जोगाउन कागती पनि प्रयोग गर्न सकिन्छ । सुत्नुअगाडि लिपिस्टिक हटाएपछि राम्रो खालको मोस्चराइजिङ लिप बाम लगाउनुपर्छ । ग्लिसरिन, अल्कोहलजस्ता केमिकल तत्व भएका बाम प्रयोग गर्दा उल्टो असर पनि पर्न सक्ने हुदा यस्ता तत्व प्रयोग गर्नु ठीक मानिदैन

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य सचिव डा. रेग्मीको बिदाई
Next article कस्तो हुन्छ भ्यासेक्टोमी पछिको यौन आनन्द

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131850
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web