• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पूर्व स्वास्थ्य मन्त्रीले हराए डाक्टरलाई (हेर्नुहोस भिडियो सहित)

December 9th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पूर्व स्वास्थ्य मन्त्रीले हराए डाक्टरलाई (हेर्नुहोस भिडियो सहित)

हेल्थ टुडे

काठमाडौं, २३ मंसिर : पूर्व स्वास्थ्य मन्त्री एवं नेपाली कांग्रेसका चर्चित युवा नेता गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । थापाले एमालेका डा. राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतले पछि पार्दै जित हासिल गरेका हुन् । निर्वाचन आयोगका अनुसार पूर्व स्वास्थ्य मन्त्री थापाले २१ हजार ५ सय ५१ मत ल्याएकन छन् भने डा. भट्टराईले १८ हजार १ सय ४० मत पाएका छन् । डा. भट्टराई मेडिकल डाक्टर भने होइनन् । उनी पिएचडी डाक्टर हुन । नेकपा एमालेका विदेश विभागका सदस्य हुन् ।

थापाले यस अगाडिको संविधान सभाको दोश्रो निर्वाचन २०७० मा पनि यही क्षेत्रबाट नन्दबहादुर पुनलाई हटाउदै भारी मनान्तरले बिजयी भएका थिए । नेपाली कांग्रेस र एमाओवादी मिलेर बनेको प्रचण्ड नेतृत्वको संयुक्त सरकारमा थापा स्वास्थ्य मन्त्री बनेका थिए । खरो बोल्ने मात्र नभएर उनले आफूलाई विकास निर्माणका काममा पनि स्वास्थ्य मन्त्री भएर खसो रुपमै नै प्रस्तुत गरेका थिए । स्वास्थ्य विमा कार्यक्रम, मिर्गौला प्रत्यारोपण निशुल्क, वर्षौदेखि अड्किएर बसेका स्वास्थ्यका ऐनहरु संसदबाट पारित गरेर नेपालको स्वास्थ्य सेवा सुधारमा उनले उल्लेखनिय भूमिका निर्वाह गरेका थिए छोटो समयमा । यो निर्वाचनमा उम्मेदवार रहेका नौ जना पूर्व स्वास्थ्य मन्त्री र बहालबाला स्वास्थ्य मन्त्रीहरु मध्ये पूर्व स्वास्थ्य मन्त्रीहरु राजेन्द्र महतो, गिरिराजमणी पोखरेल, उमाकान्त चौधरी मत गणनामा अगाडि देखिएका छन् भने वर्तमान स्वास्थ्य मन्त्री दीपक बोहोरा पछाडि देखिएका छन् ।

उपस्थित साथीहरुलाई धन्यवाद।

Posted by Gagan Thapa on Friday, December 8, 2017

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यसरी कम हुन्छ महिनावारीका बेला हुने दुखाई
Next article फोक्सोको क्यान्सर भइहाले के गर्ने ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 17th 3:56 AM
समाचार

अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

May 17th 3:28 AM
समाचार

फुड सप्लिमेन्ट खाद्य प्रविधि विभागले हेर्छ, कसैको हस्तक्षेप स्विकार्य छैन : कृषि मन्त्री

May 15th 4:13 PM
समाचार

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी

May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

May 6th 9:42 AM
समाचार

न्याम्सको २३ औं वार्षिकोत्सवमा राष्ट्रपति पौडेलले भने, चिकित्सक विदेसिनु चिन्ताको विषय

May 3rd 9:21 AM
बिशेषज्ञ लेख

सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

May 2nd 5:58 AM
समाचार

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

Apr 28th 10:50 AM
समाचार

निर्णय भएको मितिदेखि नै ४८ हजार निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको निर्णय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131508
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

14
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

16
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web