• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पाँच वर्षमा ३ सय ९२ को मिर्गौला प्रत्यारोपण

January 30th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पाँच वर्षमा ३ सय ९२ को मिर्गौला प्रत्यारोपण

हेल्थ टुडे,

काठमाडौं, १६ माघ : शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले पाँच वर्षको अवधिमा ३ सय ९२ जनाको सफल मिर्गौला प्रत्यारोपण गरेको छ । मानव अंग प्रत्यारोपण केन्द्रलाई सरकारले हालै मात्र नाम परिवर्तन गरेर शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र नामाकरण गरेको छ । केन्द्रले विसं २०६९ माघ ६ गतेदेखि मिर्गौला प्रत्यारोपण सुरु गरेको थियो । नेपालमा त्रिवि शिक्षण अस्पताल, वीर अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध छ । केन्द्रले नेपालमा पहिलो पटक सफल कलेजो प्रत्यारोपण गरिसकेको छ । विदेशी विज्ञहरुको सहयोगमा दुई वटा कलेजो प्रत्यारोपण सम्पन्न गरेपछि अहिले लामो समयदेखि यो सेवा अगाडि बढ्न सकेको छैन् । नेपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिका अंग निकालेर प्रत्यारोपण गर्न सकिने कानून बनेको एक वर्ष बितिसकेको भए पनि व्यबहारमा जुन रुपमा लागु हुनु पर्ने हो त्यो हुन सकरहेको छैन । केन्द्रका कार्यकारी निर्देशकको विशेष पहलमा एक जना मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको भए पनि यो कार्यक्रम सहज रुपमा अगाडि बढ्न सकेको छैन । केन्द्रले मिर्गौला फेल भएका विरामीलाई एक लाख भन्दा बढी सेसन हेमोडाइलासिस सेवा पाएका छन ।

केन्द्रको नामाकरण समारोहमा सोमबार स्वास्थ्य मन्त्री दीपक बोहोराले केन्द्रले गरिरहेको सेवाको उच्च मूल्यांकन गर्दै सरकारले केन्द्रको विकासका लागि सबै प्रकारको सहयोग रहने बताए । प्रत्यारोपण विज्ञ एवं केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको प्रशंसा गर्दै मन्त्री बोहोराले केन्द्रलाई देशकै नमूना हस्पिटल बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article देउराली जनताले मनायो २७ औं बार्षिकोत्सव
Next article बैतडीको सुर्नयामा वृहत निःशुल्क स्वास्थ्य सिविर हुने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134344
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web