• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

२३० महिलाको पाठेघर र स्तन क्यान्सर परिक्षण

February 2nd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
२३० महिलाको पाठेघर र स्तन क्यान्सर परिक्षण

हेल्थ टुडे

काठमाडौं  : वटु टोल सुधार र  ऋचा बजिमय स्मृति फाउण्डेसनको आयोजना तथा  नेशनल क्यान्सर हस्पिटलको  प्राविधिक सहयोगमा राजधानीको नेपाल आदर्श मावि गणबहालमा पाठेघरको मुख तथा स्तन क्यान्सर परिक्षण स्वास्थ्य सिविर सम्पन्न भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले उद्घाटन गरेको  उक्त सिविरमा २३० महिलाको पाठेघरको मुख तथा स्तन क्यान्सर परिक्षण गरिएको थियो । स्वास्थ्य सिविरमा ऋचा बजिमय स्मृति फाउण्डेसनका अध्यक्ष डा. दीपकसुन्दर श्रेष्ठ सहित स्त्री रोग विज्ञ डा. उपासना मास्केले पाठेघरको मुखको क्यान्सरका बिषयमा जनचेतना जगाएका थिए । र सिविरमा ऋचा बजिमय स्मृति फोउण्डेसनका तर्फबाट ५ जना चिकित्सक र नेशनल क्यान्सर हस्पिटलका १० जना स्वास्थ्य प्राविधिकले परिक्षणमा सहयोग गरेका थिए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गर्भवती भएको गतिलो प्रमाण
Next article के खाने, कहिले खाने र कसरी खाने ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131648
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web